add post

भोली जनकपुर आउँदै ‘नेपाल रेल्वे’, जयनगर आउन केही घण्टा बाँकी

जनकपुरधाम । बहुप्रतिक्षित जनकपुर जयनगर रेल्वे (नेपाल रेल्वे) भोली शुक्रबार जनकपुर आउने भएको छ । बर्षौदेखि प्रतिक्षारत नेपाल रेल्वे शुक्रबार मध्यान्हसम्म विधिवत रुपमा जनकपुर आउने भएको छ । भारतको बिहार राज्यको हाजीपुर स्टेशनमा तयारी अवस्थामा रहेको नेपाल रेल्वे केही घण्टामै जयनगर पुग्नेछ भने भोली मध्यान्ह १२ बजेभित्रै जनकपुरसम्म आउने योजना रहेको...

प्रदेश न्यूज
स्थानिय तह
अन्तराष्ट्रियसबै

मन्त्र ब्यान्डको “माया” म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

निरन्तर रुपमा नेपाली म्युजिक जगतमा योगदान दिदै आउनु भएको दार्जीलिंगमा रहेत नेपाली सांगीतिक ब्यान्ड मन्त्रको नयाँ गीत "माया" म्युजिक भिडियो सार्बजनिक भएको छ। माया, अर्थ...

Prabhu Host
अन्तरवार्तासबै

प्रधानमन्त्री ओलीले भने– भगवान राम भारतीय होइनन्, नेपालकै अयोध्याका हुन्

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि...

मनोरञ्जन

थारु गीत ऐया डाइ ऐया बाबाको भिडियो छायांकन सकियो


हेमन्त चौधरी, काठमाडौ । थारु गीत - "ऐया डाई ऐया बाबा चढल जवनिया बडाई रे सुघरकिह लेके नैछोरबुं !" गायक तथा रचनाकार दोषहरण मेरो मिल्ने...

खेलकुदसबै

आगामी वर्ष सारिएको ओलम्पिक तोकिएको समयमा नभए रद्द हुने

एजेन्सी : कोरोना महामारीसँग निरन्तर जुधिरहेको विश्व खेलकुद क्षेत्रका लागि टोकियो ओलम्पिक आयोजना थप अनिश्चित बनेको छ। टोकियो २०२० विश्वकप समितिका अध्यक्ष योसिरो मोरीले आगामी वर्ष सारिएको ओलम्पिक तोकिएको समयमा नभए रद्द हुने बताएका छन्।...

आर्थिक खबर

सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो

काठमाडौं / सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज...

चितवनमा खुल्यो बजार, ग्राहक नआउँदा भएन व्यापार

चितवन, साउन १२ लकडाउन खुलेर बजारमा चहलपहल सुरु भयो । तर, व्यापार हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् । पसल खुले पनि ग्राहक नआएको उनीहरुको गुनासो छ । लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा...

धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित

सर्लाही, भाद्र ९ । धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।रासायनिक मल खाद तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमै सुक्न थालेपछि किसान थप मर्कामा परेका हुन्...

युवा उद्यमीको पिडा : दुःख गरेर ब्युताएको उद्योग फेरी बन्द हुनेहो की ?

लकडाउनका कारण देशभरको उद्योग ब्यवसाय जस्तै रुपन्देहीको ओमसतियाका युवा अमृत भुसालले सन्चालनमा ल्याएको भुसाल केबल एण्ड वायर इण्डष्ट्रिज प्रा.लि. समेत लकडाउनको मारमा परेको छ । पटवा केबलको नाममा ०६२ सालमा स्थापना भएको उक्त उद्योग एक...

जर्जर बाटोमा जोखिमपूर्ण यात्रा

मिकाइल आलम भण्टाबारी / कोशी ब्यारेजको बाटो हुँदै यात्रा गर्ने सवारीसाधन र पैदलयात्रीले कष्टकर यात्रा गर्दै आएका छन् । भारतीय पक्षको अधीनमा रहेको कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुले वर्षौंदेखि यस्तै समस्या खेप्दै आएका छन्...

आजदेखि रु. ५० का नयाँ नोट बजारमा आउँदै

३० असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारबाट ५० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याउने भएको छ । राष्ट्र बैंकले सूचना सार्वजनिक जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो । संकेत नम्बर...

वैशाखदेखिको तलब सरकारले व्यहोर्नुपर्ने बोर्डिङका शिक्षकको माग

७ साउन, काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरूले वैशाख महिनायताको तलब सरकारले नै व्यहोर्नुपर्ने माग गरेका छन् । निजी शैक्षिक संस्थथामा कक्षा १२ सम्म अध्यापन गराउँदै आएका शिक्षकहरूको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले बुधबार विज्ञप्तिमार्फत...

विराटनगरको न्यूरोको ईमर्जेन्सी कक्ष सिल

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । एकबर्ष अगाडीदेखी हस्पिटलमा कार्यरत...

फोटो / फिचर
भिडियाेसबै