रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि
रौतहटको गौर–सिरसिया सडक खण्डअन्तर्गत मुडवालाबा मोड नजिक सुटकेशभित्र महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो । घटनास्थलमा नेपाल प्रहरी र......
चितवनमा एक जनाको ‘स्क्रब टाइफस’ बाट मृत्यु
२ महिना अगाडि
चितवन, भदौ ७- स्क्रब टाइफसबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ......
साइबर सुरक्षा विज्ञको डरलाग्दो खुलासाः एआई एप डाउनलोड गर्दा नेपालीहरूको खाताबाट ८० करोड गायब!
२ महिना अगाडि
काठमाडौँ । नेपाली साइबर सुरक्षा विज्ञ सरोज लामिछानेले योजनाबद्ध रूपमा बैँकका ग्राहकमाथि भइरहेको ह्याकिङ सम्बन्धी घटना बारे डरलाग्दो खुलासा गरेका छन् । नेप्से एआई नामक अपरिचित एप डाउनलोड गर्न लगाएर अहिलेसम्म ८० करोड रुपैयाँभन्दा......
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि
धरान,साउन २५- लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई......
शानदार जीतसहित नेपालले उचाल्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
२०२३-०७-०४
काठमाडौं । नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ । २ सय ५३ रनको लक्ष्य पच्छ्याएको मलेसिया ३१ रनमा समेटियो। मलेसियालाई सस्तोमा समेट्न......
आशिषको डेब्यू गोलमा नेपालको सान्त्वना जित
२०२३-०६-२७
१२ असार, बैंगलुरु । आशिष चौधरीले डेब्यू गोल गरेपछि नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ । सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता......
साफ च्याम्पियनसिप : नेपालले आज पाकिस्तानसँग खेल्दै
२०२३-०६-२७
काठमाडौं। साफ च्याम्पियनसिप-२०२३ को अन्तिम खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल होडबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ । भारतको बेंग्लोरस्थित कान्तिरभा स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने चार बजे हुने खेलमा नेपाल......
जलहरी नाप्दा सुन नपुगेको कोषको दाबी
२०२३-०६-२७
पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा सुन नपुगेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ। आयोगका अनुसार १०७.७६ किलोग्राम हुनुपर्नेमा जलहरी जोख्दा १०७.४६८७ किलोग्राम मात्र पाइएको हो। आयोगको टोली आइतबार साँझ जलहरीको नापजाँच गर्न पशुपति......
नेदरल्याण्ड्सले वेष्टइण्डिजलाई सुपर ओभरमा हरायो, भान बेक बने नायक
२०२३-०६-२६
११ असार, काठमाडौं । लोगन भान बेकको उत्कृष्ट प्रदर्शनको मदतमा नेदरल्याण्ड्सले विश्वकप छनोटमा वेष्ट इण्डिजलाई सुपर ओभरमा हराएको छ । यो हारले वेष्टइण्डिजको विश्वकप लक्ष्यमा धक्का लागेको छ । सुपर सिक्समा स्थान बनाइसकेका वेष्ट......
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
२०२३-०६-२६
नवलपुर,असार ११ चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४