add post
अन्तराष्ट्रिय

मन्त्र ब्यान्डको “माया” म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

२ महिना अगाडि

निरन्तर रुपमा नेपाली म्युजिक जगतमा योगदान दिदै आउनु भएको दार्जीलिंगमा रहेत नेपाली सांगीतिक ब्यान्ड मन्त्रको नयाँ गीत “माया” म्युजिक भिडियो सार्बजनिक भएको छ। माया, अर्थ ‘प्रेम’ संसार भर प्रेम मनाउनको लागि रचना गरेको गीत......

भारतमा एकैदिन कोरोनाबाट १०९२ जनाको मृत्यु

२ महिना अगाडि

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा एक हजार ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५२ हजार ८८९ पुगेको......

लेबनानको भयानक विष्फोट, ७० जनाको मृत्यु

३ महिना अगाडि

काठमाडौं / लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् । यो......

अमिताभ-अभिषेक पछि ऐश्वर्या र आराध्यालाई कोरोना संक्रमण

४ महिना अगाडि

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन र अभिषेक बच्चन पछि विश्व सुन्दरी ऐश्वर्या बच्चन र उनकी छोरी आराध्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेस टोपेले यस......

अमिताभपछि अभिषेक बच्चनलाई पनि कोरानाभाइरस संक्रमण

४ महिना अगाडि

  भारतीय अभिनेता अभिताभ बच्चनपछि उनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। अभिषेकले आफू र आफ्ना बाबुलाई कोरोनाभाइरस परीक्षण पोजेटिभ भएको भन्दै शनिबार राती ट्वीट गरेका छन्। अभिषेकले दुवै जनालाई......

भारतीय न्युज च्यानल प्रसारणमा रोक

४ महिना अगाडि

काठमाडौं, २५ असार । नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारणमा रोक लगाइएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानल बन्द गर्ने निर्णय गरेर रोक लगाएका हुन् । भारतीय च्यानलहरुमा नेपालबारे अफवाह......

बिहेको दुई दिनपछि बेहुलाको मृत्यु, बिहेमा सहभागी ९५ जनामा कोरोना संक्रमण

४ महिना अगाडि

१६ असार, काठमाडौं । भारतको विहार राज्यको पटनामा एक बैवाहिक समारोहमा सहभागी भएका ९५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको पनि विवाह......

कोरोना भाइरसको खोप चाँडै आउन सक्छ

४ महिना अगाडि

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यस वर्षको अन्त्यसम्म कोरोना भाइरसको खोपका हजारौं ‘डोज’ उपलब्ध हुने आशा व्यक्त गरेको छ । कोरोना भाइरसको खोपका हजारौं ‘डोज’ उपलब्ध भएसँगै अत्यन्त कमजोर र प्रभावित मानिसहरुलाई बचाउन सकिने......

महोत्तरीको अनिल चौधरीको शव लगायत विदेशबाट २४ जनाको शव नेपाल ल्याइँदै (मृतकको सूचीसहित)

४ महिना अगाडि

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २४ जना नेपालीको शव शुक्रबार नेपाल ल्याइँदैछ। कतारबाट २० र अन्य देशबाट ४ वटा शव दिउँसो काठमाडौं आइपुग्ने वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। कतार एयरवेज......

भारत र चीनका सेनाबीच झडप २० जना भारतीय सेनाको संख्या मृत्यु

४ महिना अगाडि

एजेन्सी । भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको छ ।लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो । झडपमा......

1 2 3 7
तराई विशेषसबै