add post

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

देउखुरी (दाङ) भदौ ८- पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने...

प्रदेश न्यूज
स्थानिय तह
अन्तराष्ट्रियसबै

थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षता पुनः दीपनारायण चौधरी चयन

थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षता पुनः दीपनारायण चौधरी चयन भएका छन्। सिड्नीको इन्द्रेणी फन्क्सन सेन्टर रकडेलमा भएको चौथो अधिवेशनबाट चौधरी पुन अध्यक्ष चयन भएका...

अन्तरवार्तासबै

इन्जिनियर्स एशोसियसनको कोषाध्यक्षमा श्यामनारायण चौधरीको दाबेदारी

काठमाडौँ, फागुन २६– इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन भोलि (शुक्रबार) हुँदै छ । देशैभर एक साथ हुन लागेको निर्वाचनमा मत खसाल्ने योग्य मतदाताको...

मनोरञ्जन

श्रावण २८ गते कविला रिसोर्ट दाङमा मिस्टर एण्ड मिस थारुको अडिसन हुने


जह इन्टरटेन्मेन्टले संचालन गरिरहेको नेपालको एकमात्र राष्ट्रिय स्तरको थारु सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस थारु २०२२ (चौथो संस्करण) को लागि दाङमा यहि श्रवण २८ गते...

खेलकुदसबै

शानदार जीतसहित नेपालले उचाल्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

काठमाडौं । नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ । २ सय ५३ रनको लक्ष्य पच्छ्याएको मलेसिया ३१ रनमा समेटियो। मलेसियालाई सस्तोमा समेट्न नेपालका...

आर्थिक खबर

सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो

काठमाडौं / सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज...

चितवनमा खुल्यो बजार, ग्राहक नआउँदा भएन व्यापार

चितवन, साउन १२ लकडाउन खुलेर बजारमा चहलपहल सुरु भयो । तर, व्यापार हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् । पसल खुले पनि ग्राहक नआएको उनीहरुको गुनासो छ । लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा...

आलु बीऊको मूल्य तेब्बर वृद्धि हुँदा किसानहरु मारमा

राजविराज, २७ कार्तिक । विगत एक सातायता आलु बीऊको मूल्य आकासिँदा सप्तरीका किसानहरु मारमा परेका छन् ।आलु खेती लगाउने समयमा व्यापारीहरु अचानक मनपर्दी तवरबाट तीन गुणा मूल्य वृद्धि गरेको हो । प्रतिबोरा (५० किलो) एक...

युवा उद्यमीको पिडा : दुःख गरेर ब्युताएको उद्योग फेरी बन्द हुनेहो की ?

लकडाउनका कारण देशभरको उद्योग ब्यवसाय जस्तै रुपन्देहीको ओमसतियाका युवा अमृत भुसालले सन्चालनमा ल्याएको भुसाल केबल एण्ड वायर इण्डष्ट्रिज प्रा.लि. समेत लकडाउनको मारमा परेको छ । पटवा केबलको नाममा ०६२ सालमा स्थापना भएको उक्त उद्योग एक...

नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !

नवलपुर,असार ११ चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ...

आजदेखि रु. ५० का नयाँ नोट बजारमा आउँदै

३० असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारबाट ५० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याउने भएको छ । राष्ट्र बैंकले सूचना सार्वजनिक जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो । संकेत नम्बर...

वैशाखदेखिको तलब सरकारले व्यहोर्नुपर्ने बोर्डिङका शिक्षकको माग

७ साउन, काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरूले वैशाख महिनायताको तलब सरकारले नै व्यहोर्नुपर्ने माग गरेका छन् । निजी शैक्षिक संस्थथामा कक्षा १२ सम्म अध्यापन गराउँदै आएका शिक्षकहरूको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले बुधबार विज्ञप्तिमार्फत...

आठौं खिचरा महोत्सवः मौलिक भेषभुषामा आउने दर्शकलाई निःशुल्क प्रवेश

चितवन, मंसिर २४– चितवनमा मात्र नभई देशभर छुट्टै पहिचान भएको खिचरा महोत्सवको तयारी तीव्र पारिएको छ । आउँदो पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने आठौं संस्करणको खिचरा महोत्सवको...

फोटो / फिचर
भिडियाेसबै