add post
उर्जा / कृषी

धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित

२ महिना अगाडि

सर्लाही, भाद्र ९ । धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।रासायनिक मल खाद तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमै सुक्न थालेपछि किसान थप मर्कामा परेका......

पूर्वी चितवनको राप्तीमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण

३ महिना अगाडि

भरतपुर, साउन १४ – चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३०......

केहि दिन भारी वर्षाको सम्भावना

३ महिना अगाडि

काठमाडौं, साउन ३ । मुलुकका विभिन्न भू–भागमा साउन ४ देखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना छ । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको......

पेट पाल्न ज्यानको बाजी

३ महिना अगाडि

कोशी गाउँपालिका वडा नं. ८ कोशी ब्यारेजका स्थानीय आठ वर्षीय जितेन्द्र सदा स्थानीय कोशी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । लकडाउन भएदेखि विद्यालय बन्द हुँदा हजारौं विद्यार्थीहरूसँगै उनको पनि पढाइ ठप्प छ......

नेपालमा पनि भित्रियो सलह किरा

४ महिना अगाडि

१३ असार, काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको......

२० प्रतिशत रोपाइँ सकियो

४ महिना अगाडि

काठमाडौं : रासायनिक मलको चर्को अभावका बीच उच्च पहाडी क्षेत्रका किसानले २६ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन्। असार १० सम्म यो परिमाणमा उच्च पहाडी क्षेत्रमा रोपाइँ भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार तुलनात्मक......

सौर्य सिंचाइ योजना प्रणाली प्रभावकारी

४ महिना अगाडि

पर्सा , पंचगावाँ, ५ असार । सखुवाप्रसौनी गाउँपालिका–१ सथवलमा सौर्य सिंचाइ योजना प्रणाली प्रभावकारी देखिएको छ। सौर्य सिंचाइ योजना प्रणाली कार्यक्रम काठमाडौंले सखुवाप्रसौनी–१ सथवलकी धनपतियादेवी थरुनीलाई १३ सय वाटको चारवटा सोलार प्यानल अनुदान सहयोगमा......

हेमनारायण काजीले थारू समुदायको मौलिक खाना मानिने घोंगी पालन सुरु गरेका छन्

६ महिना अगाडि

चितवन । माडीका एक युवाले आदिवासी थारू समुदायको मौलिक खाना मानिने घोंगीको व्यवसायिक पालन सुरु गरेका छन् ।माडी-४, बिरञ्चीनिवासी हेमनारायण काजी थारुले माछापालन गरिरहेको पोखरीमै व्यवसायिक रुपमा घोंगीपालन समेत सुरु गर्नुभएको हो । हाल......

सरकारी राहत पाउनेको सूचीमा को–को पर्छन्, कसरी पाउँछन् राहत ?

७ महिना अगाडि

१९ चैत, काठमाडौं । सरकारले आइतबार कोरोना प्रभावित विभिन्न क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गर्‍यो । जसमध्ये एउटा घोषणा थियो, ‘कोभिड–१९ को सम्भावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई......

तराई विशेषसबै