add post
सूचना प्रविधि

कात्तिक ७ देखि क्लिनफिड लागू हुने सरकारको दाबी

२०२०-१०-०१

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री......

भोलिदेखि पाँच दिनसम्म भारी वर्षा हुने संभावना

२०२०-०७-२६

जल तथा मौसम विज्ञान विभागले भोलि सोमबारदेखि शुक्रबारसम्म भारी वर्षा हुने संभावना छ । विभागको विशेष मौसम तथा बाढी बुलेटिनमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानहरुमा साउन १२ गते सोमबारदेखि १६ गतेसम्म वर्षा हुने......

भारतीय न्युज च्यानल प्रसारणमा रोक

२०२०-०७-०९

काठमाडौं, २५ असार । नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारणमा रोक लगाइएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानल बन्द गर्ने निर्णय गरेर रोक लगाएका हुन् । भारतीय च्यानलहरुमा नेपालबारे अफवाह......

आज खण्डग्रास सूर्यग्रहण: के गर्नु हुन्छ ? के गर्नुहुँदैन ?

२०२०-०६-२१

आज आइतबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो......

असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण लाग्ने

२०२०-०६-१६

असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र......

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु

२०२०-०६-०७

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअलमार्फत अनलाईन पत्रकारिता तालिमको आयोजना गरेको हो । थारु पत्रकार संघ नेपालका......

धादिङ केन्द्रबिन्दु भएर गयो भूकम्प

२०२०-०५-३०

धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे । भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास......

गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल

२०२०-०५-२२

नेपालले यही जेठ ७ गते सार्वजनिक गरेको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार गुगल गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाएको छ । नेपाल सरकारले बुधबार आफ्नो भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूमि समेटेनर नयाँ राजनीतिक तथा......

नेकका शिक्षक र विद्यार्थीले बनायो अस्पतालको लागि ‘डेलिभरी रोवोट’

२०२०-०५-१५

कोरोना भाइरसको त्रास सबैतिर नै छ । यस्तो बेला अस्पतालहरुमा प्रयोग गर्न ‘डेलिभरी रोवोट’ को विकासले अस्पतालको कार्यमा सजह भएको छ । अस्पतालहरुमा बिरामीसम्म औषधि, खाना लगायतका समानहरु पुर्याउने रोवोटको विकासले नर्सहरु संक्रमित हुनबाट......

दोलखालाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

२०२०-०५-१३

काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भुकम्पको धक्का महसुस गरिएको छ ।आज राती ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प......

1 2 3