सप्तरीको कुशहामा थारु माघी / तिल्ला संक्राइत महोत्सव हुने
२ हप्ता अगाडि
पौष २६ सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ कुशहा फुटबल खेल मैदानमा जिल्लास्तरीय थारु माघी / तिल्ला संक्राइत महोत्सव थारु कल्याण्कारी सभा जिल्ला कार्य समिति सप्तरीको आयोजनामा हुने भएको हो । ‘हाम्रो......
तराईमा जितिया पर्व सुरु
४ महिना अगाडि
सम्पूर्ण तराई क्षेत्रकै पवित्र ‘जितिया पर्व’ तराई क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ। व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान्......
फुर्सदिला थारू समुदायका महिला ढकिया बुन्दै
५ महिना अगाडि
टीकापुर / कैलालीको जोशीपुरकी रामप्यारी चौधरी आजभोलि निकै व्यस्त हुनुहुन्छ । रामप्यारीको दैनिकी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैन बनाउनमा व्यस्त छ । फुर्सदको समयमा रामप्यारीले वर्षेनी यी सामग्री बुन्ने काम......
रैब (बड्का अटवारी) पर्व मनाउँदै थारु समुदाय
५ महिना अगाडि
रोपाइँसँगै प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत रुपमा प्रसादको स्वरुपमा चढाउँदै आइतबार पूर्वका थारु समुदायले ‘रैब पर्व’ मनाउँदैछन् । पश्चिमका थारुहरुले भने यो पर्वलाई बड्का अटवारी भनेर मनाउने गर्छन् । तिथि अनुसार आइतबारलाई पूर्वीया थारु......
घरघरमा चौठीचाँदको तयारी, गणेश मन्दिरमा निषेधाज्ञाको प्रभाव, चहलपहल देखिएन
५ महिना अगाडि
आज भदौ शुक्ल चतुर्थी भगवान श्री गणेशको पुजा आराधना गरि मनाइदै छ भने तराई मधेशमा प्राथमिकताका साथ मनाइने चौठचन्द्र (चौरचन, चौठीचाँद) पनि श्रद्धा र भक्तिका साथ मनाइदै छ । आजको दिनलाई गणेश चतुर्थी समेत......
राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी
५ महिना अगाडि
राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । पशुपति आर्यघाटमा राष्ट्रकवि घिमिरेको सम्मानमा नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले उनको पार्थिक शरीरमा नेपालको झन्डा ओडाएका थिए । त्यस्तै, राष्ट्रकविको सम्मानस्वरुप नेपाली सेनाको एक......
थारू समुदायका कान्हा
५ महिना अगाडि
भाउ ट भइल भिनसरिया, मुरुगा एक बोलल,उठो पुटा बार कान्हा बछरू न छोर जतिजति श्रीकृष्णजन्माष्टमी नजिकिन्छ, थारू समुदायका मानिसका मनमा कान्हाबारे यो गीत गुनगुनिन थाल्छ। भारतीय महाद्वीपमा उनै कान्हाको चरित्र चित्रण १४५० ईश्वीतिर आरम्भ......
आज गाईजात्रा: उपत्यकामा सार्वजनिक बिदा
६ महिना अगाडि
काठमाडौं, साउन २० । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने......
रक्षाबन्धन र राखी बाँधेर जनै पूर्णिमा पर्व मनाईँदै
६ महिना अगाडि
चितवन,साउन १९- हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,......
सामाजिक दूरी कायम गरी ‘गुरही’ पर्व मनाउन अनुरोध
६ महिना अगाडि
कैलाली / पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले हरेक वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा सामूहिकरूपमा भव्यताका साथ मनाउँदै आएको ‘गुरही’ पर्व यस वर्ष भने सामाजिक दूरी कायम गरी भीडभाड नगरी मनाउन अनुरोध......