add post
प्रदेश ७

बाढीले कैलालीमा हजारौं विस्थापित

३ महिना अगाडि

कैलाली,१५ श्रावण । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् । भजनीमा दुई हजार २०० परिवार विस्थापित......

क्वारेन्टिनमा एक महिलामाथि सामूहिक बलात्कार

४ महिना अगाडि

कैलालीको लम्कीमा क्वारेन्टिनमा बस्दै आएकी एक महिला बलात्कारको शिकार भएकी छिन् ।  भारतबाट गत जेठ २० गते आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला शनिबार राति बलात्कृत भएकी......

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु

५ महिना अगाडि

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअलमार्फत अनलाईन पत्रकारिता तालिमको आयोजना गरेको हो । थारु पत्रकार संघ नेपालका......

कैलालीमा ११ वर्षीया बालिका मृत भेटिइन्

६ महिना अगाडि

११ वैशाख कैलाली । कैलालीमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । घोडाघोडी नगरपालिका-३ धुसरकी कविता रोकायाले बुधबार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको......

लकडाउमा चोरी गर्ने पक्राउ

६ महिना अगाडि

कैलाली । लकडाउनको मौका छोपेर दुई पसलबाट चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चोरीको आरोपमा कैलालीको गौरी गंगा नगरपालीका १० भगतपुरका वर्ष २० का केशव चौधरीलाई प्रहरीले पक्राउ गरिएको हो । उनले......

सुदूरपश्चिमका २ जनाले कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

६ महिना अगाडि

 बैशाख ९ , कैलाली- सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज......

धनगढीमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान हुँदै, एक घण्टामै रिपोर्ट आउने

७ महिना अगाडि

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमण जाँच गर्ने पिसिआर मेसिन जडान भइरहेको छ । संघीय सरकारले कोरोना भाइरस कोभिड १९ जाँच गर्ने मेसिनसहितका आवश्यक उपकरण पठाएपछि बुधबार......

तराई विशेषसबै