सप्तरीको खडक नगरपालिकाको नगरप्रमुखमा जय प्रकाश चौधरी र उपप्रमुखमा रिता कुमारी चौधरी निर्वाचित भएका छन्
सप्तरीको खडक नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट जय प्रकाश चौधरी निर्वाचित भएका छन्। उहाँले ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे।
तयस्तै, उपप्रमुखमा जनता समाजवादी रिता कुमारी चौधरी विजय भएकी छिन् । उनले ६ हजार २ सय ३१ मत प्राप्त गरेका छन्। उनका निकटत प्रतिद्वन्द्वी नेपाली काँग्रेसकि यसमिन सुलतानले ३ हजार २ सय १० मत प्राप्त गरिन्।
तराईसबै
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
१ महिना अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि