add post
  • Terai Nepal
  • २०७९ जेष्ठ ५ गते, बिहीबार २१:३७ मा प्रकाशित

सप्तरीको खडक नगरपालिकाको नगरप्रमुखमा जय प्रकाश चौधरी र उपप्रमुखमा रिता कुमारी चौधरी निर्वाचित भएका छन्

सप्तरीको खडक नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट जय प्रकाश चौधरी निर्वाचित भएका छन्। उहाँले ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे।

तयस्तै, उपप्रमुखमा जनता समाजवादी रिता कुमारी चौधरी विजय भएकी छिन् । उनले ६ हजार २ सय ३१ मत प्राप्त गरेका छन्। उनका निकटत प्रतिद्वन्द्वी नेपाली काँग्रेसकि यसमिन सुलतानले ३ हजार २ सय १० मत प्राप्त गरिन्।

तराईसबै