बगिया इन्टरटेनमेन्ट युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “पोगडी” सार्वजनिक
मोरंग, कार्तिक १ गते। बगिया इन्टरटेनमेन्ट युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “पोगडी” सार्वजनिक भएको छ।
लक्ष्मन थान्दारको प्रस्तुती मोरंगीया थारु भाषामा रहेको गीत “पोगडी” को सार्वजनिक भएको भिडियोमा नव कलाकार रचना हजारी थारु, लक्ष्मन थान्दार र गौरब चौधरीको अभिनय रहेको छन् भने भिडियो लाई रजनीश चौधरीले निर्देशन गरेको छन्। देवकृष्ण बिश्वास को शब्द, संगीत र स्वर रहेको गीतमा श्रवण कुमार चौधरी चौधरीले क्यामेरामा साथ दिएका छन् भने सानु विश्वासले श्रिङ्गार गरेका छन् भने गीत सुरज श्रेष्ठले अरेन्ज गरेका छन्। गीतलाई बिट्स स्टुडियो बिराटनगरमा रेकर्ड गराइएको हो।
तराईसबै
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
३ हप्ता अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि