add post
  • तराई नेपाल
  • २०७७ जेष्ठ ९ गते, शुक्रबार २२:२७ मा प्रकाशित

अनलक पोजिटिभिटी पहिलो शृङ्खलामा सफ्टवेयर डिभलोपर हरी प्रसाद चौधरी

जह इन्टरटेनमेन्टले अनलक पोजिटिभिटी कार्यक्रम आज शुक्रबार देखि सुरु गरिको छ । आज पहिलो शृङ्खलामा अतिथिको रूपमा सफ्टवेयर डिभलोपर हरी प्रसाद चौधरीलाई आमन्त्रण गरेको थियो भने मिस थारु २०१७कि  फान्लिस्ट रेबिका चौधरीले कार्यक्रम संचालन गरिका थिइन् ।

अनलक पोजिटिभिटी | पहिलो शृङ्खलाको भिडोयो

Registration Open for Mr. & Miss Tharu 2020