गायक संजय चौधरीको नयाँ गीत ‘तुइ तनाउ’ (भिडियोसहित)
नेपाली सांगीत आकाशमा विगत एक दशकभन्दा लामो समयदेखि पाइला चालेका युवा सञ्चारकर्मी तथा गायक संजय चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। चितवनीया थारु भाषामा रहेको ‘तुइ तनाउ’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा उनकै शब्द संगीत रहेको छ।
म्याडम्याक्स राइजिङ इन्टरटेनरले सार्वजनिक गरेको भिडियोमा देव महतो र अरिन चौधरीले अभिनय गरेका छन्। विक्रमको छायाँकन रहेको भिडियोलाई सुरज महतोले सम्पादन गरेका छन्। भिडियोको निर्देशन भने हीरा चौधरीले गरेका छन्।
यसअघि संजयले “तिमी आयौ, तिमी आयौ, ‘गल्ती मेरो छैन“, “तिमीले यो के गरेको’ र पन्चेबाजा जस्ता चर्चित गीतहरु दर्शक सामू पस्किसकेका छन्।
तराईसबै
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि