add post
कोशी प्रदेश

धरानमा कांग्रेसका किशोर राई र हर्क साम्पाङबीच २५६ को मतान्तर

२०२२-०५-१८

धरान उपमहानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार किशोर राई र स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको मत अन्तर घटेको छ। हालसम्म धरानमा २६ हजार ८४२ मत गणना भएको छ। यति बेलासम्म किशोर राईभन्दा हर्क साम्पाङ २५६ मत मात्रै......

उदयपुरका चार मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म सबै महिला

२०२२-०५-१२

उदयपुर / उदयपुरमा दुई सय ५८ मतदान केन्द्रमध्ये चार मतदान केन्द्र महिलाले मात्रै संचालन गर्न लागेका छन् । जिल्ला निर्वाचन कार्यलयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा दुई र उदयपुरगढी गाउँपालिकामा दुई गरी चार वटा मतदान......

थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक

२०२१-०८-२०

थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक भएको छ। सेबिल ईन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा बिबेक चौधरी र निकिता थारुको स्वर र श्रवन कुमार चौधरीको शब्द संगीत सुन्न सकिन्छ।  गीतलाई एरेन्ज भने सन्दिप सरदारले......

दिल दिल थारु गीतको म्यूजिक भिडियो सार्वजनिक

२०२१-०१-०३

थारु गीत ‘दिल दिल दिल’ को म्यूजिक भिडियो सुनसरीको रामधुनीको झुम्का बजारमा सार्वजनिक भएको छ । जेशिका चौधरी र विवेक चौधरीको स्वर साथै सब्द संगीत रहेको थारु गीत शुक्रवार सार्बजनिक गरेको छ । उक्त......

सुक्राइत बिशेष थारु संस्कृति झल्किने म्युजिक भिडियो “सुक्रातिके उमङ्ग” बोलको गित सार्वजनिक (भिडियो सहित)

२०२०-११-१३

कार्तिक २८ गते। थारु कला केन्द्रको प्रस्तुति रहेको थारु संस्कृति झल्किने म्युजिक भिडियो “सुक्रातिके उमङ्ग” बोलको गित सार्वजनिक भएको छ। थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण बिश्वासको शब्द रचना रहेको उक्त गित युटुब च्यानल......

बगिया इन्टरटेनमेन्ट युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “पोगडी” सार्वजनिक

२०२०-१०-१७

मोरंग, कार्तिक १ गते। बगिया इन्टरटेनमेन्ट युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “पोगडी” सार्वजनिक भएको छ। लक्ष्मन थान्दारको प्रस्तुती मोरंगीया थारु भाषामा रहेको गीत “पोगडी” को सार्वजनिक भएको भिडियोमा नव कलाकार रचना हजारी......

बिजुलीका काम गर्ने क्रममा विराटनगरमा एकको मृत्यु

२०२०-१०-०७

बिराटनगर– ८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । बुधबार विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको......

विराटनगर अस्पतालबाट हामफालेर बिरामीले गरे आत्महत्या

२०२०-१०-०५

विराटनगर / विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिबाट हामफालेका एक जना बिरामीको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरले सोमबार बिहान ५ः३० बजेतिर हामफालेको......

उदयपुरको बेल्हा नगरपालिकामा थारु संग्रहालय स्थापना

२०२०-१०-०३

उदयपुरको बेलका नगरपालिका वडा नम्वर २ बेल्हामा थारु संग्रहालय खुलेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा थारु संग्रहालय स्थापना गर्ने भनिए पनी अहिले सम्म संग्रहालयको लागी भवन समेत बन्न सकेको छैन । तर बेलका नगरपालिका......

विराटनगरमा तय गरिएको कक्षा ११ को परीक्षा स्थगत

२०२०-०९-२९

विराटनगर । विराटनगर महानगरपालिकाले संचालन गर्ने तय गरेको कक्षा ११ को परीक्षा स्थगन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय छलफलले कोरोना संक्रमणको बेला परीक्षा नगर्ने निश्कर्ष निकालेको हो । प्रमुख जिल्ला......

1 2 3 9