चर्चामा रहेको थारु गीत “गर्लफ्रेन्ड बनिजो गै” को म्युजिक भिडियो सार्वजनिक
मोरंग, कार्तिक २३ गते। कृष्ण खवासको युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “गर्लफ्रेन्ड बनिजो गै ” को म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण खवास र सन्दिप सरदारको शब्द रहेको यो गितमा कृष्ण खवास र जेसिका चौधरीको स्वर दिएका छन्। यो गितमा प्रवल माझी, तबिका चौधरी, नवराज माझी, मेरिना माझी र आनन्द माझीले अभिनय गरेका छन् भने गीतको निर्देशन दर्पिलाल सरदारले गरेका छन्।
मनमोहन स्मृति पोलिटेक्निक कलेज छाँयाकन गरिएको भिडियो दिनेस राई खिचेका छन् भने ड्रोनमा नगेन धिमाल र इडिटमा सिर कुमार साम्पंगले साथ दिएका छन्। कृष्ण खवासको कम्पोज रहेको गीतमा सन्दिप सरदारले अरेन्ज गरेका छन्। गीतलाई केके म्युजिक स्टुडियोमा रेकर्ड गराइएको हो।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४