add post
  • Terai Nepal
  • २०७७ कार्तिक २३ गते, आईतवार ०९:३१ मा प्रकाशित

चर्चामा रहेको थारु गीत “गर्लफ्रेन्ड बनिजो गै” को म्युजिक भिडियो सार्वजनिक

मोरंग, कार्तिक २३ गते। कृष्ण खवासको युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “गर्लफ्रेन्ड बनिजो गै ” को म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण खवास र सन्दिप सरदारको शब्द रहेको यो गितमा कृष्ण खवास र जेसिका चौधरीको स्वर दिएका छन्। यो गितमा प्रवल माझी, तबिका चौधरी, नवराज माझी, मेरिना माझी र आनन्द माझीले अभिनय गरेका छन् भने गीतको निर्देशन दर्पिलाल सरदारले गरेका छन्।

मनमोहन स्मृति पोलिटेक्निक कलेज छाँयाकन गरिएको भिडियो दिनेस राई खिचेका छन् भने ड्रोनमा नगेन धिमाल र इडिटमा सिर कुमार साम्पंगले साथ दिएका छन्। कृष्ण खवासको कम्पोज रहेको गीतमा सन्दिप सरदारले अरेन्ज गरेका छन्। गीतलाई केके म्युजिक स्टुडियोमा रेकर्ड गराइएको हो।

तराईसबै