आठौं खिचरा महोत्सवः मौलिक भेषभुषामा आउने दर्शकलाई निःशुल्क प्रवेश
२०२२-१२-१२
चितवन, मंसिर २४– चितवनमा मात्र नभई देशभर छुट्टै पहिचान भएको खिचरा महोत्सवको तयारी तीव्र पारिएको छ । आउँदो पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने आठौं संस्करणको खिचरा......
विराटनगरको न्यूरोको ईमर्जेन्सी कक्ष सिल
२०२०-०८-०१
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । एकबर्ष अगाडीदेखी हस्पिटलमा......
सञ्चालनमा आए सौराहाका होटल
२०२०-०७-३०
भरतपुर / पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल सङ्घ......
पूर्वी चितवनको राप्तीमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण
२०२०-०७-२९
भरतपुर, साउन १४ – चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३०......
चितवनमा खुल्यो बजार, ग्राहक नआउँदा भएन व्यापार
२०२०-०७-२७
चितवन, साउन १२ लकडाउन खुलेर बजारमा चहलपहल सुरु भयो । तर, व्यापार हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् । पसल खुले पनि ग्राहक नआएको उनीहरुको गुनासो छ । लामो लकडाउनका कारण यस वर्षको असार......
वैशाखदेखिको तलब सरकारले व्यहोर्नुपर्ने बोर्डिङका शिक्षकको माग
२०२०-०७-२२
७ साउन, काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरूले वैशाख महिनायताको तलब सरकारले नै व्यहोर्नुपर्ने माग गरेका छन् । निजी शैक्षिक संस्थथामा कक्षा १२ सम्म अध्यापन गराउँदै आएका शिक्षकहरूको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले बुधबार......
साउन १५ बाट होटल, भदौ १ बाट हवाई उडान खुला गर्ने तयारी
२०२०-०७-२१
भदौ १ गतेबाट पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय उडान सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले......
युवा उद्यमीको पिडा : दुःख गरेर ब्युताएको उद्योग फेरी बन्द हुनेहो की ?
२०२०-०७-२०
लकडाउनका कारण देशभरको उद्योग ब्यवसाय जस्तै रुपन्देहीको ओमसतियाका युवा अमृत भुसालले सन्चालनमा ल्याएको भुसाल केबल एण्ड वायर इण्डष्ट्रिज प्रा.लि. समेत लकडाउनको मारमा परेको छ । पटवा केबलको नाममा ०६२ सालमा स्थापना भएको उक्त उद्योग......
आफू खुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
२०२०-०६-२३
काठमाडौं : निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देश गरेको छ। निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय......
आजबाट सबै सरकारी अफिस खुल्यो, विहान ८ बजेदेखि र १ बजेदेखि दुई शिफ्ट
२०२०-०६-१५
काठमान्डौं । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गरिएको छ । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई......