add post
स्थानिय तह

सडकमा खटिने रौतहटेली सुरक्षाकर्मीको स्वाव टेष्टको माग

२३ घण्टा अगाडि

रौतहट,२७ श्रावण । कोरोना महामारीमा अग्रपंतीमा खटिने रौतहटका सुरक्षाकर्मीको पिसिआर परिक्षणमा सम्बन्धीत निकायले चासो नदिएको गुनासो बढदै जान थालेको छ । सधै अग्रपंतीमा रहेर कोरोनाको कहरमा रातदिन खटने रौतहटका तल्लो दर्जाका सुरक्षाकर्मीले आफुहरुको पिसिआर......

नोबेल अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि

४ दिन अगाडि

विराटनगर । नोबेल अस्पताल विराटनगरले आइतबारदेखि ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि नोबेलको ओपीडी सेवा बन्द गरिएको हो । अस्पतालका निर्देशक डा.राजेश नेपालले शनिबार आकस्मिक तथा अन्तरङ्ग......

सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ३ जनाको एकैदिन मृत्यु

१ हप्ता अगाडि

सप्तरीमा कोरोनाभाइरसकाे जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ। मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना र छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो। जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा ४५......

सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा

१ हप्ता अगाडि

जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी......

रक्षाबन्धन र राखी बाँधेर जनै पूर्णिमा पर्व मनाईँदै

१ हप्ता अगाडि

चितवन,साउन १९- हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,......

विराटनगरको न्यूरोको ईमर्जेन्सी कक्ष सिल

२ हप्ता अगाडि

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । एकबर्ष अगाडीदेखी हस्पिटलमा......

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

२ हप्ता अगाडि

सर्लाही ,१७ श्रावण । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो......

जर्जर बाटोमा जोखिमपूर्ण यात्रा

२ हप्ता अगाडि

मिकाइल आलम भण्टाबारी / कोशी ब्यारेजको बाटो हुँदै यात्रा गर्ने सवारीसाधन र पैदलयात्रीले कष्टकर यात्रा गर्दै आएका छन् । भारतीय पक्षको अधीनमा रहेको कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुले वर्षौंदेखि यस्तै समस्या खेप्दै आएका......

विराटनगर भदौ १ गतेसम्म पुनः लकडाउन

२ हप्ता अगाडि

विराटनगर । कोरोना संक्रमण जोखिम बढेपछि विराटनगर महानगरपालिका भदौ १ गते सम्मलाई लकडाउन घोषणा गरिएको छ । शुक्रबार महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज(शुक्रबार) राती १२ बजेदेखि लागु हुने गरि लकडाउन......

बाढीले कैलालीमा हजारौं विस्थापित

२ हप्ता अगाडि

कैलाली,१५ श्रावण । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् । भजनीमा दुई हजार २०० परिवार विस्थापित......

1 2 3 28
तराई विशेषसबै