add post
जनचासो

सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा

१ हप्ता अगाडि

जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी......

उदयपुरको बेलका नगरपालिकाकी उपमेयरद्वारा राजीनामा दिने घोषणा

३ हप्ता अगाडि

उदयपुर, ०८ साउन । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छन् । बुधबार साँझ सामाजिक संजाल फेसबुक मार्फत उपमेयर चौधरीले राजीनामा दिने घोषणा गरेकी छन्। उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्......

थरुहट आन्दोलनको कार्यक्रम सार्वजनिकः रेशम छुटाउने देखि संविधान जलाउनेसम्म

१ महिना अगाडि

काठमाडौं, थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीलाई जेलमुक्त गराउनेदेखि संविधान जलाउनेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको छ।गतिविधि उल्लेख गरिएको विज्ञप्ती जारी गरेको छ । शनिबार काठमाडौंको अनामनगर स्थित संवाद डबलीमा पत्रकार सम्मेलन मार्फत बोल्दै......

सरिता गिरीले दर्ता गराइन्, पार्टी र सरकारविरुद्ध मुद्दा

१ महिना अगाडि

काठमाडौं । सांसद सरिता गिरीले सर्वोच्‍च अदालतमा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । आफूलाई सांसद र पार्टीबाट निस्कासन गर्ने निर्णय अवैधानिक भएको भन्‍दै गिरीले सर्वोच्च अदालतमा आइतबार (आज) मुद्दा दर्ता गराएकी हुन् ।......

जनकपुरधाममा जसपाको शक्ति प्रदर्शन, नागरिकता विद्येयक विरुद्व प्रदर्शन

१ महिना अगाडि

जनकपुरधाम, असार १६ : जनता समाजवादी पार्टी नेपालले प्रदेश २ मा शति प्रदर्शन गर्दै नागरिकता विद्येयकको विरोध गरेको छ । विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता लिन सात वर्ष कुर्नु पर्ने प्रावधान मधेश र मधेशी......

युवाहरुले सोनवर्षामा गरे शैक्षीक समाग्री बितरण

२ महिना अगाडि

हामीले नगरे कसले गर्ने, अहिले नगरे कैले गर्ने ? भन्दै युवाहरुले सोनवर्षामा गरे शैक्षीक समाग्री बितरण गरेका छन् । सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको बिद्यालयका वालवालिकालाई आज शैक्षीक समाग्री उपलब्ध गराइएको छ......

लकडाउनमा ११०५ जनाले गरे आत्महत्या

२ महिना अगाडि

अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् । आउजीले साथीभाइ र......

सप्तरीमा हात्तीले दैनिक घर भत्काउन थाल्यो

३ महिना अगाडि

सप्तरी| लामो अवधिसम्म भएको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका बेला सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थालेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट तीन वटा सङ्ख्यामा आएको हात्तीको समूहले गए राति अग्निसाइर कृष्ण सवरण......

सप्तरीमा ड्युटी खटिएका प्रहरी हवल्दारको मृत्यु

३ महिना अगाडि

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ।उदयपुर घर भएका प्रहरी हवल्दार मगरको ड्युटीमा खटिएकै अवस्थामा बिहीबार एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।उनको मृत्युको कारण खुल्न......

बाँकेका कोरोना सङ्क्रमितको यात्रा विवरण खोजिँदै

३ महिना अगाडि

बाँके – बाँकेमा फेला परेका कोभिड –१९ सङ्क्रमितको अझै पनि यात्रा विवरण (ट्राभल हिस्ट्री) खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना सङ्क्रमणको सुरुको अवस्था पत्ता लगाउन कठिन भएको छ । कोरोना भाइरस सङ्क्रमणको......

1 2 3
तराई विशेषसबै