add post
गतिबिधी

बिजुलीका काम गर्ने क्रममा विराटनगरमा एकको मृत्यु

३ हप्ता अगाडि

बिराटनगर– ८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । बुधबार विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको......

विराटनगर अस्पतालबाट हामफालेर बिरामीले गरे आत्महत्या

३ हप्ता अगाडि

विराटनगर / विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिबाट हामफालेका एक जना बिरामीको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरले सोमबार बिहान ५ः३० बजेतिर हामफालेको......

उदयपुरको बेल्हा नगरपालिकामा थारु संग्रहालय स्थापना

३ हप्ता अगाडि

उदयपुरको बेलका नगरपालिका वडा नम्वर २ बेल्हामा थारु संग्रहालय खुलेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा थारु संग्रहालय स्थापना गर्ने भनिए पनी अहिले सम्म संग्रहालयको लागी भवन समेत बन्न सकेको छैन । तर बेलका नगरपालिका......

मेयरको दबाबमा बलात्कारको घटना मिलापत्र प्रहरी पनि संलग्न

३ हप्ता अगाडि

राजविराज– सप्तरीमा जबर्जस्ती करणी प्रयासको घटनालाई गाउँको पञ्चायतले सामसुम पारेको तथ्य फेला परेको छ । अपराध लुकाउन पञ्च मात्र होइन अनुसन्धान गरेर दोषी पत्ता लगाउने निकायका अधिकारी पनि अर्थात प्रहरी पनि संलग्न भएको पाइएको छ......

न्यायका प्रतीक मानिने राजा सलहेशको दरबार निर्माण गरिँदै

४ हप्ता अगाडि

ऐतिहासिक महत्वको राजा सलहेश गहबर क्षेत्रमा राजा सलहेशको दरबार बनाउने कार्य सुरु भएको छ । सिराहाको सदरमुकाम सिराहामा रहेको सलहेश गहबर क्षेत्रमा रहेका जीर्ण पुराना मन्दिरलाई भत्काएर नयाँ दरबार (मन्दिर) बनाउने कार्य सुरु गरिएको हो......

विराटनगरमा तय गरिएको कक्षा ११ को परीक्षा स्थगत

४ हप्ता अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाले संचालन गर्ने तय गरेको कक्षा ११ को परीक्षा स्थगन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय छलफलले कोरोना संक्रमणको बेला परीक्षा नगर्ने निश्कर्ष निकालेको हो । प्रमुख जिल्ला......

सिरहाको मिर्चैयामा भोलीदेखि विद्यालयहरु सञ्चालनमा आउने !

४ हप्ता अगाडि

लहान : सिरहाको मिर्चैयामा भोली (आइतवार)देखि विद्यालयहरु सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि गत......

व्यक्तिगत जग्गामा सरकारी हस्तक्षेप : पुस्ता बित्यो, मुद्दा कायमै

४ हप्ता अगाडि

राजविराज : न्यायालय र आफ्नै न्यायिक समितिले तत्काल रोक्न भने पनि सप्तरीको खडक नगरपालिकाले निर्माण गरिरहेको भवनको काम जारी राखेको छ । वडा नम्बर ८ स्थित बिसनपुरमा निर्माण भइरहेको वडा कार्यालय भवनको विवादित जमिनबारे सर्वोच्च अदालतसम्म मुद्दा......

‘पापीहरुले मेरी छोरीको बलात्कार गरे, पञ्‍चायतले हत्या’

१ महिना अगाडि

(सप्तरी) — सप्तरी जिल्लाको डाकनेशवरी नगरपालिका वडा नं ७ ललितपुरकी रधियादेवी मण्डल सोमबार ब्रतमा थिइन् । ब्रत बसेका कारणले उनले खेतको आली काट्न आफ्नी छोरीलाई पठाइन् । आमाले अह्राएपछि साहिली छोरी १७ वर्षिया संगीताकुमारी मण्डल खेतको......

भरतपुर कोभिड ल्याबको गम्भिर त्रुटी, ठाउँको नाम लेख्दा पटकपटक गल्ती

२ महिना अगाडि

चितवन, भदौं १८– भरतपुर अस्पतालको मातहतमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालाले कोभिडको विवरण सार्वजनिक गर्दा स्थानीय तहको नाम नै गलत लेख्न थालेको छ । एकपटक मात्रै होइन ल्याब पटकपटक यस्तै गल्ती दोहोराइ रहेको छ......

1 2 3 12
तराई विशेषसबै