add post
मेरो गाँउ, मेरो ठाँउ

सुक्राइत बिशेष थारु संस्कृति झल्किने म्युजिक भिडियो “सुक्रातिके उमङ्ग” बोलको गित सार्वजनिक (भिडियो सहित)

२ महिना अगाडि

कार्तिक २८ गते। थारु कला केन्द्रको प्रस्तुति रहेको थारु संस्कृति झल्किने म्युजिक भिडियो “सुक्रातिके उमङ्ग” बोलको गित सार्वजनिक भएको छ। थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण बिश्वासको शब्द रचना रहेको उक्त गित युटुब च्यानल......

मनोज महतो र अन्नु चौधरीको नयाँ थारु गीत ‘तोर मायाक सागरमा’ सार्वजनिक (भिडियो सहित)

३ महिना अगाडि

चितवनका चर्चित गाएक मनोज महतो अन्नु चौधरीको ‘तोर मायाक सागरमा’ बोलको नया थारु गित सार्वजनिक भएको छ । हिरा चौधरीको शब्द , मनोज महतोको संगीत , स्वर मनोज महतो र अनु चौधरीको रहेको छ,......

अस्ट्रेलियामा व्यवसायिक फोटोग्राफीमा सेलिब्रेटी फोटोग्राफर अरूण आर्यन चौधरी

३ महिना अगाडि

  बिगत लामो समय देखि अस्ट्रेलिया बस्दै आउनु भएका नेपाली फोटोग्राफर अरूण आर्यन चौधरीको नाम अस्ट्रेलियामा रहेका नेपाली साथै अन्य समुदायमा नचिन्ने कमै हुनु पर्दछ। पेशाले सिभिल इन्जिनियर चौधरीको बाल्यकालको समय दाङ्ग, नेपाल मा......

उदयपुरको बेल्हा नगरपालिकामा थारु संग्रहालय स्थापना

४ महिना अगाडि

उदयपुरको बेलका नगरपालिका वडा नम्वर २ बेल्हामा थारु संग्रहालय खुलेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा थारु संग्रहालय स्थापना गर्ने भनिए पनी अहिले सम्म संग्रहालयको लागी भवन समेत बन्न सकेको छैन । तर बेलका नगरपालिका......

माडीमा अयोध्या धाम बनाउन १०० बिघा जग्गा टुंगो, छिट्टै धाम बन्नेमा स्थानीय आशावादी

४ महिना अगाडि

चितवन, असोज १३- चितवनको माडी नगरपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले अयोध्या धाम निर्माणको   लागि जमिन टुंगो लगाएको छ । बैठकले माडीको रीउ र घाँघर खोलाको दोभान क्षेत्रको जग्गा लाई छनोट गरेको हो......

विद्यार्थीको रोल नम्बरको आधारमा जोरबिजोर गरि विद्यालय खुल्ला

४ महिना अगाडि

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५......

न्यायका प्रतीक मानिने राजा सलहेशको दरबार निर्माण गरिँदै

४ महिना अगाडि

ऐतिहासिक महत्वको राजा सलहेश गहबर क्षेत्रमा राजा सलहेशको दरबार बनाउने कार्य सुरु भएको छ । सिराहाको सदरमुकाम सिराहामा रहेको सलहेश गहबर क्षेत्रमा रहेका जीर्ण पुराना मन्दिरलाई भत्काएर नयाँ दरबार (मन्दिर) बनाउने कार्य सुरु गरिएको हो......

सिरहाको मिर्चैयामा भोलीदेखि विद्यालयहरु सञ्चालनमा आउने !

४ महिना अगाडि

लहान : सिरहाको मिर्चैयामा भोली (आइतवार)देखि विद्यालयहरु सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि गत......

तराईमा जितिया पर्व सुरु

५ महिना अगाडि

सम्पूर्ण तराई क्षेत्रकै पवित्र ‘जितिया पर्व’ तराई क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ। व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान्......

भरतपुर कोभिड ल्याबको गम्भिर त्रुटी, ठाउँको नाम लेख्दा पटकपटक गल्ती

५ महिना अगाडि

चितवन, भदौं १८– भरतपुर अस्पतालको मातहतमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालाले कोभिडको विवरण सार्वजनिक गर्दा स्थानीय तहको नाम नै गलत लेख्न थालेको छ । एकपटक मात्रै होइन ल्याब पटकपटक यस्तै गल्ती दोहोराइ रहेको छ......

1 2 3 6
तराई विशेषसबै