add post
फिल्मी खबर

बिरेन्द्र चौधरीको थारु म्युजिक भिडियो “मन परलउ मोर” सार्वजनिक (भिडियो सहित)

२०२०-०८-२१

  चितवन, भदौ ५ गते। गायक बिरेन्द्र चौधरीको युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “मन परलउ मोर” सार्वजनिक भएको छ। बिरेन्द्र चौधरीले चितवन थारु भाषामा रहेको गीत “मन परलउ मोर” को सार्वजनिक भएको......

मधेसी समुदायमा घृणा फैल्याएको भन्दै सन्दीप क्षत्रीविरुद्ध प्रहरीमा उजुरी

२०२०-०७-०९

काठमाडौं : सार्वजनिक शान्ति खलल पारेको भन्दै कलाकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको छ। गत असार १७ गते कान्तिपुर टेलिभिजनमा प्रसारित कार्यक्रममा सार्वजनिक हित, सामाजिक सद्भाव र नैतिकता विरुद्ध रहेको......

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

२०२०-०७-०३

एजेन्सी। बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति निधन भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनी ७२ वर्षकी थिइन्। जुन १७ मा......

अस्ट्रेलियामा गरिन नायिका मरिस्का पोखरेलले बिहे

२०२०-०५-०३

चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली फिल्मी क्षेत्रमा प्रवेश गरेकी नायिका मरिस्का पोखरेलले विवाह गरेकी छिन् ।अस्ट्रेलियामा बस्दै आएका प्रेमीसँग उनले विवाह गरेकी हुन्। गत साता अस्ट्रेलियामा नै उनीहरूबीच औँठी साटासाट भएको हो।......

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

२०२०-०४-३०

१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाई रणधीर कपुरका अनुसार ऋषिलाई......

चलचित्र विकास बोर्डद्वारा अध्यक्ष पदमा आवेदन आह्वान

२०२०-०४-२८

काठमाडौं । चलचित्र विकास बोर्डले अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै बोर्डले १५ दिन भित्र आवेदन आह्वान गरेको हो । आवेदन दिने व्यक्ति ३० वर्ष पूरा भइ......

अभिनेता सरोज खनाल परिवारलाई भेट्न अमेरिका उडेका छन्

२०२०-०४-०५

कोरोना भाइरस (कोभिड १९) ले विश्‍वभर आतंक मच्चाइरहँदा अभिनेता सरोज खनाल भने परिवारलाई भेट्नको लागि अमेरिका उडेका छन् । अमेरिकाले आइतबार आफ्ना ३०३ नागरिकलाई अमेरिका फर्काउने क्रममा खनाल पनि अमेरिका गएका हुन् । कोरोना......

‘नाई नभन्नु ल-६’ मा वर्षा ?

२०२०-०४-०१

निर्देशक विकासराज आचार्य यतिबेला चलचित्र ‘नाई नभन्नु ल-६’को तयारीमा जुटिरहेका छन् । यो चलचित्रको स्क्रिप्ट फाइनल भइसकेको छ । नेपाल यतिबेला लक डाउनमा छ । यति लक डाउन नभएको भए विकास यतिबेला कलाकार फाइनल......

श्रृष्टी र सौगातको ‘लभ लकडाउन’

२०२०-०४-०१

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ केही समयदेखि लिभिङ टूगेदरमा छन् । यो जोडीले बिहे गर्न लागेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् । संभवत, आउँदो बर्ष यो जोडी बिहे बन्धनमा बाँधिन सक्छ ।......