न्यायका प्रतीक मानिने राजा सलहेशको दरबार निर्माण गरिँदै
२०२०-०९-२९
ऐतिहासिक महत्वको राजा सलहेश गहबर क्षेत्रमा राजा सलहेशको दरबार बनाउने कार्य सुरु भएको छ । सिराहाको सदरमुकाम सिराहामा रहेको सलहेश गहबर क्षेत्रमा रहेका जीर्ण पुराना मन्दिरलाई भत्काएर नयाँ दरबार (मन्दिर) बनाउने कार्य सुरु गरिएको हो......
थारू समुदायका कान्हा
२०२०-०८-११
भाउ ट भइल भिनसरिया, मुरुगा एक बोलल,उठो पुटा बार कान्हा बछरू न छोर जतिजति श्रीकृष्णजन्माष्टमी नजिकिन्छ, थारू समुदायका मानिसका मनमा कान्हाबारे यो गीत गुनगुनिन थाल्छ। भारतीय महाद्वीपमा उनै कान्हाको चरित्र चित्रण १४५० ईश्वीतिर आरम्भ......
भदौ १५ देखि नियमित पठनपाठनको तयारी
२०२०-०७-२७
आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा......
राजु सदाको परिवारलाई प्रदेश सरकारको पाँच लाख राहत
२०२०-०७-१७
जनकपुरधाम : समयमा उपचार नपाएर जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका– ७ का राजु सदाको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ राहत दिएको छ । बिहीबार मुख्यमन्त्री लालबाबु राउतले राजुको परिवारलाई पाँच लाखको......
असार अन्तिमसम्म कोरोना संक्रमितकाे संख्या ४० हजार पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
२०२०-०६-१८
स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औँल्याएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका......
‘म्युजिक चबुत्रा’ मा थारू कलाकार
२०२०-०५-११
काठमाडौं : लकडाउनका कारण भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गर्ने क्रम जारी छ। यही क्रममा जह इन्टरटेनमेन्टले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण थारू कलाकारहरूको संघर्षको कथा सुनाउने फेसबुक लाइभ कार्यक्रम सुरु गरेको छ। ‘म्युजिक चबुत्रा’......
नेपालगन्जमा समुदाय नै कोरोनाको जोखिममा
२०२०-०५-०४
काठमाडौं । बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ। स्वास्थ्य तथा......
कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य
२०२०-०४-१८
विराटनगर, बैशाख ६ गते, कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ । उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित......
विपन्नलाई राहतमा कुहिएको गन्हाउने चामल : राहत बाँड्न लहान नगरपालिकाको एक करोड ३० लाख बजेट
२०२०-०४-१५
लहान,बैशाख ३ गते : खाएर छाक टारेका सर्वसाधारणलाई पखाला : मेयर मुनी साह भन्छन्, ‘आजभोलि मजदुरी गर्नेहरूले पनि राम्रो चामल खान थालेका छन्, त्यसैले नगरपालिकाले दिएको चामल गुणस्तरहीन भनेका हुन्’ लकडाउन मजदुरी गर्न नपाएपछ......
नेपालमा कोरोना हेर्ने डाक्टर २८ र ३० नर्स मात्रै !
२०२०-०४-११
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला ? अनुमान गर्नुहोस्। संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य......
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
११ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४