श्रावण २८ गते कविला रिसोर्ट दाङमा मिस्टर एण्ड मिस थारुको अडिसन हुने
२०२२-०८-१०
जह इन्टरटेन्मेन्टले संचालन गरिरहेको नेपालको एकमात्र राष्ट्रिय स्तरको थारु सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस थारु २०२२ (चौथो संस्करण) को लागि दाङमा यहि श्रवण २८ गते अडिसन हुदैछ। दाङको कविला रिसोर्टमा बिहान ११ बजे देखि......
बुटवलमा ४ सय मत गन्दा कांग्रेसको अग्रता, दोस्रोमा राप्रपा
२०२२-०५-१४
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता कायम राखेका छन्। ४ सय मतगणना हुँदा पाण्डेले १७५ मत पाएका छन् भने दोस्रोमा राप्रपा उम्मेदवार मिर्गेन्द्रकुमार शेरचन छन्। उनले ८८ मत पाएका छन्। एमालेका......
लुम्बिनीमा बुद्ध पूर्णिमाको दिन के छ मोदीको कार्यतालिका?
२०२२-०५-१२
काठमाडौँ- कुर्सी सम्हालेपछि पाँचौ पटक नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक भएको छ। आगामी जेठ २ गते सोमबार बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री मोदी सोझै लुम्बिनी आउन लागेका हुन्।......
बाढी पीडितका लागि हेलम्बुमा सेनाले बनाइदियो यस्ता घर
२०२१-०६-२१
गत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि विस्तापित सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं ४ स्थित गल्थुम र......
थारु गीत ऐया डाइ ऐया बाबाको भिडियो छायांकन सकियो
२०२०-०८-२८
हेमन्त चौधरी, काठमाडौ । थारु गीत – “ऐया डाई ऐया बाबा चढल जवनिया बडाई रे सुघरकिह लेके नैछोरबुं !” गायक तथा रचनाकार दोषहरण मेरो मिल्ने साथी हुन। गीत रेकर्ड भैसकेपछि उनले मलाई यहि गीत......
बाँकेमा आजदेखि तीन दिन कर्फ्यू
२०२०-०८-०२
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको छ । आइतबार जिल्लाका सम्पूर्ण पसल, होटल बन्द छन् । यातायात साधन चलेका छैनन् । बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको......
चेली बेच्नेलाई २० वर्ष जेल
२०२०-०६-२४
बर्दिया, असार १० । बर्दियाका दुई महिलालाई भारतको बनारस लगेर बेचेका एक व्यक्तिलाई जिल्ला अदालत बर्दियाले बीस वर्ष जेल सजाय तोकेको छ । सिरहाको मिर्चैया नगरपालिका–१० का ३६ वर्षीय सञ्जितकुमार महतोलाई २० वर्ष जेलसहित......
राप्ती नदिमा डुबेर एक युवकको मृत्युु
२०२०-०६-२३
दाङ, देउखुरी गढवा गाउपालिका -२, देउखुरी दाङमा एक जना अन्दाजी ३४ बर्षिय युवकको राप्ती नदिमा डुबेर मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार ८ गते साझ ४ बजे तिर नदि तरेर खेताला जानेक्रममा नदिले बगाउँदा......
बाँकेका सबै पालिकामा देखियो कोरोना पुष्टि
२०२०-०६-१०
नेपालगञ्ज-बाँकेको कोहलपुर नगरपालिकामा पनि कोरोना देखिएको छ । कोहलपुरमा देखिएसँगै बाँकेका आठ वटै पालिकामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जका अनुसार, कोहलपुरमा तीन जनामा कोरोना पुष्टि भएको छ । कोहलपुरको वडा नं.......
रुपन्देहीको तिलोत्तमामा पाँच जनाको सामुहिक हत्यामा एक युवक पक्राउ
२०२०-०६-०९
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गएराति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। गएराति सामुहिक हत्या गरिएकामा एक महिला र चार पुरुष छन्। घटनास्थल गाई फार्म नजिकै भेटिएका ४०......