मनोज महतो र अन्नु चौधरीको नयाँ थारु गीत ‘तोर मायाक सागरमा’ सार्वजनिक (भिडियो सहित)
चितवनका चर्चित गाएक मनोज महतो अन्नु चौधरीको ‘तोर मायाक सागरमा’ बोलको नया थारु गित सार्वजनिक भएको छ । हिरा चौधरीको शब्द , मनोज महतोको संगीत , स्वर मनोज महतो र अनु चौधरीको रहेको छ, भने गीतमा देब महतो र नायिका स्रिस्टी खड्काको अभिनय रहेको छ । दसैको अबसर पारेर अन्य पनि थारु सस्कृतिका गितहरु सार्वजनिक भईरहेको समयमा चितवनमा महतो ले उक्त गित सार्बजनिक गरेका हुन्। अन्य गीतहरुमा स्थानिय स्थारमानै गीतको छायांकन हुने भए पनि यस गीतमा भने चियाका लागी प्रसिद्ध इलाको चिया बारी तथा चितवनको पर्यटकिय स्थल सौराहा तथा नारायणी नदि मा पनि केहि भाग छायांकन गरिएको निर्देशक हिरा चौधरीले बताए।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।