सुनको मूल्यमा आज नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
काठमाडौं, असार ३१-
बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला ६ सय रुपैयाँले बढेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन मंगलबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।
अहिले सुनको मुल्य अन्तराष्ट्रिय बजारमा पनि वृद्धि भएको भइरहेको छ । तेजावी सुन आज तोलामा ९२ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
तराईसबै
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि