add post
पुर्वाधार

जर्जर बाटोमा जोखिमपूर्ण यात्रा

२ हप्ता अगाडि

मिकाइल आलम भण्टाबारी / कोशी ब्यारेजको बाटो हुँदै यात्रा गर्ने सवारीसाधन र पैदलयात्रीले कष्टकर यात्रा गर्दै आएका छन् । भारतीय पक्षको अधीनमा रहेको कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुले वर्षौंदेखि यस्तै समस्या खेप्दै आएका......

पूर्वी चितवनको राप्तीमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण

२ हप्ता अगाडि

भरतपुर, साउन १४ – चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३०......

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च

३ हप्ता अगाडि

सुनसरी / पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कन्ट्रोल रुमका अनुसार......

नारायणी नदीमा आएको बाढीले हात्तीको प्रतिमा बगायो

३ हप्ता अगाडि

चितवन, साउन ५– नारायणी नदीमा आएको बाढीले हात्तीको प्रतिमा बगाएको छ । आइतबार रातीदेखि निरन्तर भइरहेको वर्षाले नारायणीको बहाव बढ्दो क्रममा छ । दिउँसोको समयमा बाढीले नारायणी किनारमा स्थापना गरिएको प्रतिमा बगाएको हो ।......

टिकुलियामा अझै डुंगाबाटै वारपार

४ हप्ता अगाडि

रौतहट — गौर नगरपालिका–४ टिकुलियास्थित लालबकैया नदीमा दुई वर्षअघि डुंगा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाए । बाढीले उर्लिएको नदीमा अटाई–नअटाई यात्रु बोकेको डुंगा निर्माणाधीन पुलको पिलरमा ठोक्किएर पल्टिएको थियो । तर, पुल अझै बनेको छैन ।......

मेलम्ची खानेपानी सुरुङ परिक्षणको ड्या्म फुट्यो २ जना बेपत्ता २ घाइते

४ हप्ता अगाडि

मेलम्ची। मेलम्चीमा मंगलबार दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुटेको छ। गेट फुटेपछि पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्यहाँ......

सप्तकोशी नदीको ३८ वटा ढोका खोलियो

१ महिना अगाडि

राजविराज : सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो । पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले......

यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा र सवारीसाधनको कर छुट गर्न माग

१ महिना अगाडि

काठमाडौँ, १७ असार – नेपाल यातायात व्यवसायी महासङ्घले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ । महासङ्का अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वमा गएको महासङ्घको टोलीले अर्थ सचिव शिशिरकुमार ढुङ्गानालाई......

विराटनगरमा कालोपत्रे सडकमै भासियो टिपर

१ महिना अगाडि

  विराटनगर । निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो । विराटनगर महानगरपालिकासँग आशिष......

सार्वजनिक सवारीसाधन सुचारु गर्न थप छलफल सुरु

२ महिना अगाडि

काठमाडौं : सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन । कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको......

तराई विशेषसबै