सप्तरीको खडक नगरपालिकाको नगरप्रमुखमा जय प्रकाश चौधरी र उपप्रमुखमा रिता कुमारी चौधरी निर्वाचित भएका छन्
२०२२-०५-१९
सप्तरीको खडक नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट जय प्रकाश चौधरी निर्वाचित भएका छन्। उहाँले ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमायु हकले......
अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्दाको दुखद घटना
२०२०-०५-२७
जाजरकोट/सुर्खेत, जेठ १४ गते । अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको छ । बेहुली ल्याउन भनी शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुग्नुभएका जाजरकोट भेरी......
सप्तरीमा हात्तीले दैनिक घर भत्काउन थाल्यो
२०२०-०५-१८
सप्तरी| लामो अवधिसम्म भएको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका बेला सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थालेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट तीन वटा सङ्ख्यामा आएको हात्तीको समूहले गए राति अग्निसाइर कृष्ण सवरण......
रेशम चौधरीको मुद्धा राजनीतिक हो, त्यसलाई फिर्ता लिनुपर्छ ! बाबुराम भट्टराई
२०२०-०५-०८
पूर्वप्रधानमन्त्री एवंम जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई सांसद रेशम चौधरीको मुद्धा राजनीतिक मुद्धा भएको भन्दै तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ । शुक्रबारबाट सुरु भएको संसदको बजेट अधिवेशनमा बोल्दै भट्टराईले थारु समुदायको......
सप्तरी : राहत वितरणमा अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी
२०२०-०४-२९
राहत वितरणमा अनियमितता र पक्षपात भएको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका ९ को कार्यालयमा वडावासीले तालाबन्दी गरेका छन् । गरिबले पाउने राहत धनीले पाएको र पक्षपात गरेको भन्दै स्थानीयवासीले वडा कार्यालय र राहत राखिएको कोठामा तालाबन्दी......
नेपालमै बन्यो कोरोनाको औषधी ! थप परीक्षणका लागि सरोकारवालालाई गुहार्दै प्राध्यापक
२०२०-०४-२९
सुरेश झा –हेटौंडा कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले......
राजपा र समाजवादीको पार्टी दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
२०२०-०४-२६
संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी......
अध्यादेश फिर्ता लिने सरकारको निर्णय
२०२०-०४-२४
काठमाडौं । सरकारले गत सोमबार जारी भएका दुई विवादस्पद अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । राजनीतिक दल......
मन्त्रिपरिषदको बैठक बस्दै
२०२०-०४-२४
बैशाख १२ काठमाडौं | मन्त्रिपरिषदको बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको अवस्थामा उनले आकस्मिक......
डिस्चार्ज गरिएका किशोरमा कोरोना संक्रमण
२०२०-०४-२३
बैशाख ११ – स्वास्थ तथा जनसंख्या मन्त्रालयले बिहीबार जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमणको पुष्टि गर्यो। तर, ति किशोर कहाँ छन्? भन्ने विषयमा अन्यौल सिर्जना भएको छ। जनकपुरस्थित प्रादेशिक अस्पतालका डाक्टरहरू यसबारे अनभिज्ञ छन्।......
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
८ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
८ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि