add post
ताजा अपडेट

शानदार जीतसहित नेपालले उचाल्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

८ महिना अगाडि

काठमाडौं । नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ । २ सय ५३ रनको लक्ष्य पच्छ्याएको मलेसिया ३१ रनमा समेटियो। मलेसियालाई सस्तोमा समेट्न......

५० लाख दाइजो मागेको आरोपमा काठमाण्डौमा विवाह मण्डपबाटै बेहुला पक्राउ

८ महिना अगाडि

  काठमाण्डौ – काठमाण्डौको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् । बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको र धम्क्याएको आरोपमा सुनसरीको दुहबी नगरपालिका–६ घर भइ काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार......

आशिषको डेब्यू गोलमा नेपालको सान्त्वना जित

८ महिना अगाडि

१२ असार, बैंगलुरु । आशिष चौधरीले डेब्यू गोल गरेपछि नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ । सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता......

साफ च्याम्पियनसिप : नेपालले आज पाकिस्तानसँग खेल्दै

८ महिना अगाडि

काठमाडौं। साफ च्याम्पियनसिप-२०२३ को अन्तिम खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल होडबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ । भारतको बेंग्लोरस्थित कान्तिरभा स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने चार बजे हुने खेलमा नेपाल......

जलहरी नाप्दा सुन नपुगेको कोषको दाबी

८ महिना अगाडि

पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा सुन नपुगेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ। आयोगका अनुसार १०७.७६ किलोग्राम हुनुपर्नेमा जलहरी जोख्दा १०७.४६८७ किलोग्राम मात्र पाइएको हो। आयोगको टोली आइतबार साँझ जलहरीको नापजाँच गर्न पशुपति......

नेदरल्याण्ड्सले वेष्टइण्डिजलाई सुपर ओभरमा हरायो, भान बेक बने नायक

८ महिना अगाडि

११ असार, काठमाडौं । लोगन भान बेकको उत्कृष्ट प्रदर्शनको मदतमा नेदरल्याण्ड्सले विश्वकप छनोटमा वेष्ट इण्डिजलाई सुपर ओभरमा हराएको छ । यो हारले वेष्टइण्डिजको विश्वकप लक्ष्यमा धक्का लागेको छ । सुपर सिक्समा स्थान बनाइसकेका वेष्ट......

नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !

८ महिना अगाडि

नवलपुर,असार ११ चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी......

नेपाल एसिया कपमा छनौट भारत र पाकिस्तानसँग खेल्न पाउने

१० महिना अगाडि

गुलशन झाको आक्रामक ब्याटिङको मद्दतले नेपालले एसीसी प्रिमिअर कपको फाइनलमा प्रतिद्वन्द्वी यूएईलाई सात विकेटले पराजित गरेको छ। कीर्तिपुर क्रिकेट मैदानमा यूएईले छोडेको ११८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ जना खेलाडी......

बारामा मतगणना सुरु

१० महिना अगाडि

११ वैशाख, बारा । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर......

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

१० महिना अगाडि

११ वैशाख, चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको......

1 2 3 88