थारु गीत “घुइम घुइमके ताकैबाली” को म्युजिक भिडियो सार्वजनिक
अभिनेता एवं निर्देशक प्रदीपकुमार चौधरीले निर्देशन गरेको थारु गीत “घुइम घुइमके ताकैबाली” को म्युजिक भिडियो सार्वजनिक भएको छ।
भिडियोमा एन्डिसा चौधरी, देविन चौधरी र आकृति चौधरीले अभिनय गरेका छन्। सुनसरी र सप्तरीमा छाँयाकन गरिएको भिडियो श्रवन चौधरीले खिचेका छन् भने रजनीश चौधरीले कोरियोग्राफी गरेका छन्।
लोकेन्द्रराज चौधरीको प्रस्तुती रहेको गीतको भिडियोमा प्रदीपकै शब्द रहेको गीतमा अन्नु चौधरी र मनोज महतोको स्वर रहेको छ। सुदीप खतिवडाको कम्पोज रहेको गीतमा विजय चौधरीले अरेन्ज गरेका छन्। गीतलाई मीरा साउन्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गराइएको हो।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४