add post
बलिउड / हलिउड

अमिताभ-अभिषेक पछि ऐश्वर्या र आराध्यालाई कोरोना संक्रमण

२०२०-०७-१२

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन र अभिषेक बच्चन पछि विश्व सुन्दरी ऐश्वर्या बच्चन र उनकी छोरी आराध्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेस टोपेले यस......

अमिताभपछि अभिषेक बच्चनलाई पनि कोरानाभाइरस संक्रमण

२०२०-०७-१२

  भारतीय अभिनेता अभिताभ बच्चनपछि उनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। अभिषेकले आफू र आफ्ना बाबुलाई कोरोनाभाइरस परीक्षण पोजेटिभ भएको भन्दै शनिबार राती ट्वीट गरेका छन्। अभिषेकले दुवै जनालाई......

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

२०२०-०७-०३

एजेन्सी। बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति निधन भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनी ७२ वर्षकी थिइन्। जुन १७ मा......

एमएस धोनी फिल्मका अभिनेता सुशांत सिंह राजपूत गरे आत्महत्या

२०२०-०६-१४

सुशांत सिंह राजपूत एमएस धोनी फिल्मका  अभिनेताले आत्महत्या गरेका छन। उनले आफ्नो बांद्राको घरमा झुण्डिएर आत्महत्या गरे। मुम्बई प्रहरी अनुसन्धानको लागि घटनास्थल पुगेको छ। सुशांतको आत्महत्याको कारण अझै खुल्न सकेको छैन। सुशांतको नोकरले उनको......

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन

२०२०-०६-०१

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो । बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ । वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए । उनको......

ऋषि कपुर अन्तिम संस्कार मात्र २४ जना मलामी थिए

२०२०-०४-३०

बलिउडका रोमान्टिक नायक ऋषि कपुरको अन्तिम संस्कार सम्पन्न भएको छ । आज मुम्बईमा उनको अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारमा पण्डितसहित मात्र २४ जना मलामी थिए । जसमा उनकै परिवारका सदस्यहरु बढी थिए......

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

२०२०-०४-३०

१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाई रणधीर कपुरका अनुसार ऋषिलाई......

बलिउड अभिनेता इरफान खान अन्तिम यात्रामा २० जना मात्र जाने

२०२०-०४-२९

बुधबार ( आज )बिहान बलिउड अभिनेता इरफान खानले यो संसारबाट बिदा लिए । मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको बुधबार निधन भएको हो । ५४ वर्षीय इरफानलाई केही समयदेखि न्युरोइन्डोक्राइन भएको थियो......

बलिउड अभिनेता इरफान खान न्युरोक्रिन ट्यूमरबाट ५४ वर्षमा निधन

२०२०-०४-२९

बलिउड अभिनेता इरफान खान, जो लामो समयदेखि क्यान्सरको साथ लड्दै थिए, आज जीवनको लडाई गुमाए। मंगलबार , अचानक उनको स्वास्थ्य अवस्था बिग्रिएको खबर आएको थियो र उनलाई मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको......

कनिकाको छैटौं रिपोर्ट नेगेटिभ

२०२०-०४-०५

मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चियो । कनिकाले आफनो यात्राको बिषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो । उनै, कनिका अहिले लखनउको एक......