add post
प्रोफाइल

सरिता गिरीविरुद्ध प्रहरीमा उजुरी

२०२०-०६-२०

समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ। गिरीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ गरी कारबाही गरिनुपर्ने मागसहित महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी......

नेपालकाे नयाँ नक्सा समेटिएकाे संसदको लोगो प्रचलनमा

२०२०-०५-२६

संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको छ। अद्यावधिक गरिएको नेपालको नक्सा राखेर संसदको लोगो परिवर्र्तन गरिएको हो। परिवर्तित लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको छ। सरकारले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र......

सरकारले पारित गरेको नेपालको नयाँ नक्सा

२०२०-०५-१८

मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले भने, ‘उत्तरी पूर्व र......

पूर्वराजारानीलाई काठमाडौं आउन गृह मन्त्रालयले रोक्यो

२०२०-०५-१४

१ जेठ, काठमाडौं । लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले आज काठमाडौं आउने पास दिएर आजै रद्द गरेको छ । गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द......