बुटवलमा ४ सय मत गन्दा कांग्रेसको अग्रता, दोस्रोमा राप्रपा
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता कायम राखेका छन्।
४ सय मतगणना हुँदा पाण्डेले १७५ मत पाएका छन् भने दोस्रोमा राप्रपा उम्मेदवार मिर्गेन्द्रकुमार शेरचन छन्। उनले ८८ मत पाएका छन्।
एमालेका बाबुराम भट्टराईले ६३ मत पाएका छन्। मतगणना जारी छ। बुटवलमा गत निर्वाचनमा एमाले उम्मेदवार विजयी भएका थिए।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४