add post
  • Terai Nepal
  • २०७९ बैशाख ३१ गते, शनिबार ०८:४१ मा प्रकाशित

बुटवलमा ४ सय मत गन्दा कांग्रेसको अग्रता, दोस्रोमा राप्रपा

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता कायम राखेका छन्।

४ सय मतगणना हुँदा पाण्डेले १७५ मत पाएका छन् भने दोस्रोमा राप्रपा उम्मेदवार मिर्गेन्द्रकुमार शेरचन छन्। उनले ८८ मत पाएका छन्।

एमालेका बाबुराम भट्टराईले ६३ मत पाएका छन्। मतगणना जारी छ। बुटवलमा गत निर्वाचनमा एमाले उम्मेदवार विजयी भएका थिए।

तराईसबै