मिस्टर एण्ड मिस थारु को पहिलो अडिसन ४ ठाउँ समपन्न !
२०२२-०८-०६
थारु समुदायको मौलिक संस्कार, परम्परा लगायत बौद्धिक, सौन्दर्य प्रतिभालाई प्रवद्र्धन गर्न मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन सुरु भएको छ । जह इन्टरटेनमेन्ट प्रा.ली.को आयोजनामा पहिलो चरणको अडिसन साउन २१ गते......
सल्हेश फूलबारी मेला यसवर्ष पनि नलाग्ने
२०२१-०४-१२
प्रदेश नम्बर २ सिरहाको ऐतिहासिक सल्हेश फूलबारी मेला यसवर्ष पनि नलाग्ने भएको छ । सिरहाको पतारीमा लाग्दै आएको ऐतिहासिक सल्हेश फूलबारी मेला गत वर्ष पनि कोरोनाका कारण प्रशासनले रोक लगाएको थियो । यसपालि पनि......
मिस्टर एण्ड मिस थारुको अडिसन माघ २४ देखि
२०२१-०२-०१
काठमाडौं, १९ माघ । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन यही माघ २४ गतेदेखि हुने भएको छ । वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको देशका विभिन्न शहरहरुमा एकसाथ अडिसन......
उदयपुरको बेल्हा नगरपालिकामा थारु संग्रहालय स्थापना
२०२०-१०-०३
उदयपुरको बेलका नगरपालिका वडा नम्वर २ बेल्हामा थारु संग्रहालय खुलेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा थारु संग्रहालय स्थापना गर्ने भनिए पनी अहिले सम्म संग्रहालयको लागी भवन समेत बन्न सकेको छैन । तर बेलका नगरपालिका......
राष्ट्रिय युद्धहरुमा थारुहरुको राष्ट्रवादी चरित्र
२०२०-०५-२२
कारी महतो चितवन – हजारौं वर्षदेखि नेपालका तराई भूभागमा बसोबास गर्दै आएका थारु समुदायले विभिन्न कालखण्डमा देशका लागि निरन्तर अनेकौं योगदान गर्दै आइरहेका छन् । इतिहासमा यो कुरा कतिपय अलिखित नै रह्यो भने कतिपय......
लकडाउन जेठ १० सम्म बढाउने तयारी
२०२०-०५-०४
काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि......
सौराहाका होटल दशैँअघि नखुल्ने
२०२०-०५-०३
चितवन : लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक......
लहान १५ ढोढनास्थित राजदेवी मन्दिर ( देवीथान) मा लाग्ने मेला स्थगित
२०२०-०५-०३
लहान। शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा सिरहाको लहान १५ ढोढनास्थित राजदेवी मन्दिरमा हजारौंको संख्यामा पशुपक्षीको बलि दिइने विशेष मेला यसपटक स्थगित भएको छ । लहान देखी करिब ५केलोमिटर उत्तर रहेको......
जानकी नवमीमा विशेष उत्सव स्थगित
२०२०-०४-२३
बैशाख ११ जनकपुरधाम। प्रदेश नम्बर दुई को अस्थायी राजधानी जनकपुरमा प्रत्येक वर्ष धुमधामका साथ मनाइँदै आएको जानकी नवमीमा यस वर्ष कोरोना महामारीका कारण विशेष उत्सव नहुने भएको छ । विश्वभरी कोरोना भाइरसको महामारी फैलिएका......
सर्लाहीमा लागूऔषधसहित दुई जनापक्राउ
२०२०-०४-२२
सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ झिलीमिलीमाई नाकाबाट सशस्त्र प्रहरीको टोलीले २८ बोतल कोडिन फोस्पेट नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय सुशीलकुमार राउत र......
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
११ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४