राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी
राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । पशुपति आर्यघाटमा राष्ट्रकवि घिमिरेको सम्मानमा नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले उनको पार्थिक शरीरमा नेपालको झन्डा ओडाएका थिए । त्यस्तै, राष्ट्रकविको सम्मानस्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण पनि गरेको थियो ।
लमजुङको पुस्तुनमा जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ निवास कपुरधारामा निधन भएको हो ।
तराईसबै
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
३ हप्ता अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि