दिल दिल थारु गीतको म्यूजिक भिडियो सार्वजनिक
थारु गीत ‘दिल दिल दिल’ को म्यूजिक भिडियो सुनसरीको रामधुनीको झुम्का बजारमा सार्वजनिक भएको छ ।
जेशिका चौधरी र विवेक चौधरीको स्वर साथै सब्द संगीत रहेको थारु गीत शुक्रवार सार्बजनिक गरेको छ । उक्त गीतको सिनेमाटोग्राफी तथा छायाकन श्रवन कुमार चौधरी रहेको छ । थारु सस्कृती भएको गित धेरैयले बनाए ता पनि अहिले सम्म पुर्वमा तडक भडक भएको डान्स गित भने राम्रो नभ्एको ले थारु युवा युवतीहरुलाई पार्टी सोवमा आफ्नो थारु गितमा नृत्य गर्न नपाएको जनगुनासो स्रोता माझ्मा आएकोले फरक धारको कथा बोकेको गित बनाएको निर्देसक चौधरीले बताए ।
सौल म्युजिक प्रोडक्सन नेपाल बाट युटुव मार्फरत पुस १७ गते सार्वजनिक गरेको निर्देशक चौधरीले प्रेस मिटमा मिडियालाई बताएको छ । मोडेल रजनीश चौधरी र श्रीजना चौधरी रहेको छ । कोरेओग्राफर तथा निर्देसन रजनीश चौधरीले गरेको छ । मुजिकआर्रेञ्ज वीट स्टुडियो , बिराटनगरका सुरज श्रेष्ठले रहेको छ । यसको निर्माता लोकेन्द्र चौधरीले गरेको छ भने सौल डान्स स्टिडियो झुम्काको कलाकारहरुले साथ् दिएको थियो । भिडियोको छायांग्कन इटहरीको इम्पेरीयल लज र टेरेस रेस्टुरेण्ड एंड वारमा गरेको छ ।
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
१ महिना अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि