“यी जोबना हुइल महिं भरुवा” थारु गीतको भिडियो सार्वजनिक
देउकी म्युजिक फुलरियाको पहिलो अफिसियल म्युजिक भिडियो “यी जोबना हुइल महिं भरुवा” युट्युव च्यानल DEUKI MUSIC FULARIYA मार्फत सार्वजनिक भएकोछ।
दोषहरण चौधरीको शब्द-संगीत रहेको गीतमा दोषहरण र बसन्ती चौधरीको आवाज रहेकोछ। थारु आइटम गीतको भिडियोमा देबेश, सुस्मिता, जीवन मधु लगायत कलकारहरुको अभिनय रहेकोछ। भिडियोमा देबेश चौधरीको निर्देशन र जीवन चौधरी को सह निर्देशन रहेकोछ।
भिडियो हेर्नको लागि तलको लिन्क लाई क्लिक गर्नुहोस
तराईसबै
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि