add post
मुख्य

नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने

२०२४-०१-१०

खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने पूर्वी चितवनको खैरहनीमा हुन गइरहेको नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने भएको छन् । आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीका अनुसार महोत्वसमा......

खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

२०२३-०६-२६

राजविराज। बजाज खडक वारियर्सले राजविराज मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पाँचौं संस्करणको उपाधि जितेको छ । खडक वारियर्सले तेश्रोपटक उपाधि चुमेको हो । पब्लिक विन्देश्वरी स्कुलको क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा......

नेपाल एसिया कपमा छनौट भारत र पाकिस्तानसँग खेल्न पाउने

२०२३-०५-०२

गुलशन झाको आक्रामक ब्याटिङको मद्दतले नेपालले एसीसी प्रिमिअर कपको फाइनलमा प्रतिद्वन्द्वी यूएईलाई सात विकेटले पराजित गरेको छ। कीर्तिपुर क्रिकेट मैदानमा यूएईले छोडेको ११८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ जना खेलाडी......

बारामा मतगणना सुरु

२०२३-०४-२४

११ वैशाख, बारा । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर......

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

२०२३-०४-२४

११ वैशाख, चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको......

सप्तकोशीको तुलसी चौकको भिल्ला २१ मा फगुवा फेस्ट २०७९ हुने

२०२३-०३-०५

  फत्तेपुर, २१ फागुन । रङ्हरुको पर्वको रुपमा मनाइने होली ( फगुवा) पर्वको अबसरमा भिल्ला २१ फगुवा फेस्ट नामको सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सप्तकोसी नगरपालिका ४ तुलसिचौक स्थित रहेको भिल्ला २१......

सञ्जय चौधरीको ‘घरपाला मौद’ बोलको थारु गित सार्वजनिक (भिडियोसहित)

२०२२-१२-१६

सञ्जय चौधरीको ‘घरपाला मौद’ बोलको थारु गित सार्वजनिक भएको छ। गायक चौधरीले लामो समय पश्चात थारु गीत बजारमा ल्याएका हुन् । उनले स्वर दिएको ‘गल्ती छैन मेरो’, ‘हिजो आज’ लगायतका पप गीतहरु चर्चित छन्......

को हुन जातिबादी ?

२०२२-११-२५

सिताराम थारु गाउँमा पहिले पहिले दशैमा खुब नाटक गरियो। एकचोटि नयन राज पाण्डे जिको लेखनमा रावण नाटकमा रियसल गर्दै थियो । बाहुनको छोरो छाला गोरो चिटिक्क परेकोले त्यो राजेश देबकोटा सधै रामको रोल पाउँथ्यो......

सप्तरी ४ का युवा उम्मेदवार सुरेश बने युवाहरुको ढुकढुकी

२०२२-११-०९

सप्तरी, कात्तिक २०– यतिबेला निर्वाचनको माहोल तात्दै गइरहेको छ । आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारहरु पनि घरदैलो अभियानमा व्यस्त छन् । सप्तरी क्षेत्र नं.४......

सप्तरी ४ मा युवा उम्मेदवार सुरेश चौधरी र अरबिन्द्र चौधरीको ९ बुँदे घोषणा पत्र सार्वजनिक

२०२२-१०-१३

सप्तरी, असोज २७– पछिल्लो समय पुराना नेताहरुको गतिविधिबाट दिक्क भएका नेपाली मतदाताहरु नयाँ–नयाँ उम्मेदवारको खोजीमा छन् । यही आवश्यकतालाई मध्यनजर गर्दै युवा जोश जाँगरसहित नयाँ भिजन लिएर चुनावी मैदानमा होमिएका छन् सप्तरीका युवा सुरेश......

1 2 3 78