मुख्यमन्त्री गुरुङको घोषणा : गण्डकी प्रदेश ‘ग्रिन जोन’ !
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश कोरोनामुक्त ‘ग्रिन जोन’ भएको घोषणा गरेका छन् ।कोरोना भाइरसबाट संक्रमित प्रदेशका २ जना बिरामी उपचारमा निको भएर घर फर्केपछि मुख्यमन्त्री गुरूङले सो घोषणा गरेका हुन् ।
‘बागलुङ रेडजोन हो भन्ने थियो, बागलुङमा पनि २ वटाभन्दा बढी नदेखिएपछि त्यो पनि ग्रिन जिल्ला हो,’ शनिवार पोखराका पत्रकारसँगको कुराकानीमा उनले भने, गण्डकीका ११ वटै जिल्ला ग्रिन जिल्ला ८५ वटै पालिकाहरू ग्रिन छन् ।’
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ पटक नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गर्ने भनेकाले शुक्रवार बागलुङमा उपचारमा रहेकी १९ वर्षकी युवतीको डिस्चार्ज गरिएको र सोसँगै प्रदेश आजको दिनमा कोरोनाबाट मुक्त भएको दाबी गरे । Source: lokaantar
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४