add post
प्रदेश न्युज

हैजा सङ्क्रमण बढ्दै गएपछि वीरगञ्जमा उच्च स्वास्थ्य सतर्कता

२ महिना अगाडि

वीरगञ्जमा हैजा सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्य सतर्कता बढाइएको छ । जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति पर्साले स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको......

रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

२ महिना अगाडि

रौतहटको गौर–सिरसिया सडक खण्डअन्तर्गत मुडवालाबा मोड नजिक सुटकेशभित्र महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो । घटनास्थलमा नेपाल प्रहरी र......

नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने

२०२४-०१-१०

खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने पूर्वी चितवनको खैरहनीमा हुन गइरहेको नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने भएको छन् । आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीका अनुसार महोत्वसमा......

५० लाख दाइजो मागेको आरोपमा काठमाण्डौमा विवाह मण्डपबाटै बेहुला पक्राउ

२०२३-०६-२८

  काठमाण्डौ – काठमाण्डौको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् । बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको र धम्क्याएको आरोपमा सुनसरीको दुहबी नगरपालिका–६ घर भइ काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार......

जलहरी नाप्दा सुन नपुगेको कोषको दाबी

२०२३-०६-२७

पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा सुन नपुगेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ। आयोगका अनुसार १०७.७६ किलोग्राम हुनुपर्नेमा जलहरी जोख्दा १०७.४६८७ किलोग्राम मात्र पाइएको हो। आयोगको टोली आइतबार साँझ जलहरीको नापजाँच गर्न पशुपति......

नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !

२०२३-०६-२६

नवलपुर,असार ११ चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी......

खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

२०२३-०६-२६

राजविराज। बजाज खडक वारियर्सले राजविराज मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पाँचौं संस्करणको उपाधि जितेको छ । खडक वारियर्सले तेश्रोपटक उपाधि चुमेको हो । पब्लिक विन्देश्वरी स्कुलको क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा......

बारामा मतगणना सुरु

२०२३-०४-२४

११ वैशाख, बारा । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर......

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

२०२३-०४-२४

११ वैशाख, चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको......

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार बढी मत

२०२३-०४-२४

तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १३ वडाको मत गणना सकिएको छ। १८६६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। वाग्लेले १०२५९ मत पाएका छन्। उनलाई......

1 2 3 38