add post
लेख/ साहित्य

आज चितवनका थारु समुदायले दोस्रो ठूलो पर्व यमोसा मनाउँदै

२०२१-१०-०६

सञ्जय चौधरी, चितवन, असोज २० । चितवनका थारु समुदायले आज दोस्रो ठूलो पर्व यमोसा अर्थात् (पितृ औंसी) मनाउँदैछन्। दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाइने यो पर्वको छुट्टै महत्त्व छ। यमोसा पर्वमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले......

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

२०२०-०८-१९

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । पशुपति आर्यघाटमा राष्ट्रकवि घिमिरेको सम्मानमा नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले उनको पार्थिक शरीरमा नेपालको झन्डा ओडाएका थिए । त्यस्तै, राष्ट्रकविको सम्मानस्वरुप नेपाली सेनाको एक......

थारू समुदायका कान्हा

२०२०-०८-११

भाउ ट भइल भिनसरिया, मुरुगा एक बोलल,उठो पुटा बार कान्हा बछरू न छोर जतिजति श्रीकृष्णजन्माष्टमी नजिकिन्छ, थारू समुदायका मानिसका मनमा कान्हाबारे यो गीत गुनगुनिन थाल्छ। भारतीय महाद्वीपमा उनै कान्हाको चरित्र चित्रण १४५० ईश्वीतिर आरम्भ......

हरेक दिन अलिकति विष

२०२०-०६-२७

आरती नाम भएकी एउटी युवतीको बिहे भयो । बिहेपछि आरती आफ्नो पति अनि सासू–ससुराका साथमा पतिघरमा बस्न थालिन् । केही दिनमै उनलाई महसुस भयो उनकी सासूसँग उनको सम्बन्ध सहज हुनेवाला छैन । सासूका साथमा......

बाह्रखरी कथा प्रतियोगिता-२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम

२०२०-०६-२२

काठमाडौं- बाह्रखरी बुक्सको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ। कथामा प्रथम भएकी लहान सिराहाकी कथाकार चौधरीले एक लाख नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन्। वैशाख......

राष्ट्रिय युद्धहरुमा थारुहरुको राष्ट्रवादी चरित्र

२०२०-०५-२२

कारी महतो चितवन – हजारौं वर्षदेखि नेपालका तराई भूभागमा बसोबास गर्दै आएका थारु समुदायले विभिन्न कालखण्डमा देशका लागि निरन्तर अनेकौं योगदान गर्दै आइरहेका छन् । इतिहासमा यो कुरा कतिपय अलिखित नै रह्यो भने कतिपय......

साकेला के हो ? उभौली–उधौली साकेला किन मनाईन्छ ?

२०२०-०५-०७

राजेन खिम्बुले राई | नेपालको सबैभन्दा प्राचीन सभ्यता नै किरात सभ्यता हो । यो संसारको सबैभन्दा प्राचीन सभ्यता मध्ये एक विशाल किरात सभ्यता भारतीय उपमहाद्वीपमा अवस्थित थियो । आदिम प्रागैतिहासिक काल अघिदेखि नै प्राचीन......

थारु समुदायको बर्ना र वर्तमान लकडाउन

२०२०-०४-३०

कारी महतो | अहिले कोरोनाभाइरस (कोभिड–१९) महामारी संक्रमणको सन्त्रासले विश्वभरि लकडाउन गरिएको छ । थारु समुदायका बुजुर्गहरुले लकडाउनको अर्थ बुझ्न सक्दैनन् । लकडाउनको अर्थ नबुझेपनि यससँग सम्बन्धित क्रियाकलापसँग पुस्तौंपुस्तादेखि परिचित छन् । विश्वभरि लकडाउनको......

आमा मेरी आमा

२०२०-०४-२३

बैशाख ११ | आकार मात्रा मात्र लागेको शब्द आमा मेरी आमा सजिलै पढ्न सक्नुहुन्छ । प्रौढ कक्षा जान थालेपछि उहाँले आकार इ (ई) कार उ (ऊ) कार लागेका शब्दहरु ठम्याउन थाल्नुभएको हो । बन्दाबन्दीले......

कृषी कार्यमा स्थानिय सरकारको ध्यान जाओस

२०२०-०४-१५

दोषहरण चौधरी दाङ, बैशाख ३ गते, कोरोनाले अहिले भोकमरीको संकेत दिरहेको बेला सरकारले कृषीमा अनेक प्याकेजहरु ल्याउने कुरा गरिरहेकोछ। तर गर्ने कहिले ? पछिको कुरा हो। तर यो खेतिको समय हो। सरकारले पनि सामाजिक......