add post
मधेश प्रदेश

हैजा सङ्क्रमण बढ्दै गएपछि वीरगञ्जमा उच्च स्वास्थ्य सतर्कता

२ महिना अगाडि

वीरगञ्जमा हैजा सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्य सतर्कता बढाइएको छ । जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति पर्साले स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको......

रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

२ महिना अगाडि

रौतहटको गौर–सिरसिया सडक खण्डअन्तर्गत मुडवालाबा मोड नजिक सुटकेशभित्र महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो । घटनास्थलमा नेपाल प्रहरी र......

खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

२०२३-०६-२६

राजविराज। बजाज खडक वारियर्सले राजविराज मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पाँचौं संस्करणको उपाधि जितेको छ । खडक वारियर्सले तेश्रोपटक उपाधि चुमेको हो । पब्लिक विन्देश्वरी स्कुलको क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा......

बारामा मतगणना सुरु

२०२३-०४-२४

११ वैशाख, बारा । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर......

तीन क्षेत्रमध्ये चितवन–२ मा सबैभन्दा धेरै मत खस्यो

२०२३-०४-२३

चितवन, वैशाख १०- उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये आइतबार बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत......

सप्तरी ४ मा युवा उम्मेदवार सुरेश चौधरी र अरबिन्द्र चौधरीको ९ बुँदे घोषणा पत्र सार्वजनिक

२०२२-१०-१३

सप्तरी, असोज २७– पछिल्लो समय पुराना नेताहरुको गतिविधिबाट दिक्क भएका नेपाली मतदाताहरु नयाँ–नयाँ उम्मेदवारको खोजीमा छन् । यही आवश्यकतालाई मध्यनजर गर्दै युवा जोश जाँगरसहित नयाँ भिजन लिएर चुनावी मैदानमा होमिएका छन् सप्तरीका युवा सुरेश......

सप्तरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र न. ४ र प्रदेश सभा क्षेत्र न.४`क´ का स्वतन्त्र उमेदवारहरुलाई क्यामरा र चिम (बल्ब) चिन्ह प्रदान

२०२२-१०-१३

असोज २७ गते सप्तरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र न. ४ बाट स्वतन्त्र उम्मेदवार सुरेश कुमार चौधरीलाई क्यामेरा चिन्ह प्रदान भएको छ साथै प्रदेश सभा क्षेत्र न.४ `क´ का स्वतन्त्र उमेदवार अरबिन्द्र चौधरीलाई चिम (बल्ब)......

सप्तरीमा कतिले लिए उम्मेदवारी फिर्ता ?

२०२२-१०-१२

राजविराज – आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीबाट उम्मेदवार बनेकामध्ये ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सप्तरीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कुल १८१ जनाको उम्मेदवारी परेको......

सप्तरीको खडक नगरपालिकाको नगरप्रमुखमा जय प्रकाश चौधरी र उपप्रमुखमा रिता कुमारी चौधरी निर्वाचित भएका छन्

२०२२-०५-१९

सप्तरीको खडक नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट जय प्रकाश चौधरी निर्वाचित भएका छन्। उहाँले ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमायु हकले......

सप्तरीको पहिलो महिला प्रमुख बनिन् गीता चौधरी

२०२२-०५-१९

सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता चौधरी निर्वाचित भएकी छन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा (एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४......

1 2 3 18