add post
  • Terai Nepal
  • २०७७ श्रावण ५ गते, सोमबार १६:५८ मा प्रकाशित

नारायणी नदीमा आएको बाढीले हात्तीको प्रतिमा बगायो

चितवन, साउन ५–

नारायणी नदीमा आएको बाढीले हात्तीको प्रतिमा बगाएको छ ।

आइतबार रातीदेखि निरन्तर भइरहेको वर्षाले नारायणीको बहाव बढ्दो क्रममा छ । दिउँसोको समयमा बाढीले नारायणी किनारमा स्थापना गरिएको प्रतिमा बगाएको हो ।

दुई वटा हात्तीको प्रतिमा रहेकोमा अहिले एउटा मात्रै अडिएको छ ।

तराईसबै