मन्त्र ब्यान्डको “माया” म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)
निरन्तर रुपमा नेपाली म्युजिक जगतमा योगदान दिदै आउनु भएको दार्जीलिंगमा रहेत नेपाली सांगीतिक ब्यान्ड मन्त्रको नयाँ गीत “माया” म्युजिक भिडियो सार्बजनिक भएको छ।
माया, अर्थ ‘प्रेम’ संसार भर प्रेम मनाउनको लागि रचना गरेको गीत “मित्रता र प्रेमको” कथामा आधारित छ भने गीतको म्युजिक भिडियोमा अलिशा क्षेत्रि र अजय लिम्बुको अभिनय रहेका छन् ।
गएको बर्ष २० औं वार्षिक उत्सव मनाउनु भएको मंन्त्राले नेपाली सांगीतिक क्षेत्रमा आउनु भएको आज २१ औं वर्ष पुरा भएको छ। ७ जना ब्यान्ड मेम्बर रहेको मंन्त्रा ब्यान्डमा लिड भोकलमा भास्कर देवान, गितारिष्टमा प्रज्ञा लामा, ड्रममा बिर्जु चौधरी, किबोर्डमा मनिष थापा, बाँसुरी बिधान र ब्यासमा प्रवाश सुब्बा रहेको छ।
वीर गोर्खाली, हामी नेपाली, एकान्तमा, अकासैमा लगायत धेरै चर्चित गीत दिनु भएको ब्यान्ड को सबैभन्दा धेरै रुचाइएको सधैं सधैं अहिलेको पुस्तामा नि निकै चर्चित छ।
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि