विद्यार्थीको रोल नम्बरको आधारमा जोरबिजोर गरि विद्यालय खुल्ला
२०२०-०९-२९
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५......
विराटनगरमा तय गरिएको कक्षा ११ को परीक्षा स्थगत
२०२०-०९-२९
विराटनगर । विराटनगर महानगरपालिकाले संचालन गर्ने तय गरेको कक्षा ११ को परीक्षा स्थगन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय छलफलले कोरोना संक्रमणको बेला परीक्षा नगर्ने निश्कर्ष निकालेको हो । प्रमुख जिल्ला......
भदौ १५ देखि नियमित पठनपाठनको तयारी
२०२०-०७-२७
आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा......
अभिभावकसँग शुल्क माग्दै निजी विद्यालय
२०२०-०६-२१
निजी विद्यालय सञ्चालकले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार......
एसईईलाई कक्षा १२ मा कायम राख्न कानुन संशोधन गर्ने तयारी
२०२०-०६-२०
माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन......
यसपाली एसईई परीक्षा नहुने !
२०२०-०६-१०
कोरोना महामारीका कारण स्थगित भएको कक्षा १० को एसईई परीक्षा हुने वा नहुने भन्ने बिषयले बिद्यार्थीहरुलाई झनै अन्योलमा पारेको छ ।गत चैतमा स्थगित भएको २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको......
जेठ २१ देखि निजी विद्यालयमा भर्ना
२०२०-०५-२९
सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् ।......
भर्चुअल शिक्षाकाे माध्यमबाट शैक्षिक सत्र शुरू गरिने
२०२०-०५-२८
सरकारले भर्चुअल माध्यमबाट नयाँ शैक्षिक सत्र शुरु गर्न बजेट विनियोजित गरेको छ । भर्चुअल, अनलाइन, रेडियो, टेलिभिजनमार्फत् सिकाइ गर्नेगरी विद्यालय सञ्चालन गर्न बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त बैठकमा आर्थिक......
शैक्षिक संस्था छिटो खुलाउन हिसानको माग
२०२०-०५-२७
उच्च शिक्षालाय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले विद्यालय तथा कलेजहरु छिटो खुल्ने वातावरण बनाइ पठनपाठन र परीक्षा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा,......
एसईई परीक्षा सञ्चालन गर्नेबारे सरकार अन्योलमै
२०२०-०५-१३
काठमाडौंः कोरोना महामारी नियन्त्रण गर्न लकडाउन लगाइएसँगै देशभर शैक्षिक गतिविधि ठप्पजस्तै छ। माध्यामिक शिक्षा परीक्षा (एसईई) तयारी गर्दैगर्दा विश्वभर महामारी फैलिएपछि यतिखेर नतिजा कुरेर बस्नपर्ने विद्यार्थीहरू परीक्षा कहिले होला भनी कुरिबसेका छन्। पठन-पाठन कसरी......
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
८ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४