add post
बैँक / वित्त

आजदेखि रु. ५० का नयाँ नोट बजारमा आउँदै

४ महिना अगाडि

३० असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारबाट ५० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याउने भएको छ । राष्ट्र बैंकले सूचना सार्वजनिक जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो । संकेत......

नेपाललाई विश्व ब्याङ्कको रु. १२ अर्ब ऋण सहयोग

५ महिना अगाडि

विश्व ब्याङ्कले नेपाललाई करीब रु. १२ अर्ब (१०० मिलियन डलर) ऋण सहयोग दिने भएको छ। ब्याङ्कको कार्यकारी निर्देशकहरुको बोर्डले नेपालको विद्युत् प्रणालीमा सुधार र कोरोनाभाइरस महामारीपछिको पुनर्स्थापनाका लागि यो ऋण स्वीकृत गरेको हो। नेपालको......

राजाको तस्वीर भएको नोट नचलाउन निर्देशन

५ महिना अगाडि

अब राजाको तस्वीर भएको नोट चलनचल्तीबाट हट्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो । ती नोटहरु सर्वसाधारणले बैंकमा बुझाउन......

रेमिट्यान्समा धक्का : एकै वर्ष १ खर्ब ६३ अर्ब घट्ने

६ महिना अगाडि

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब ६३ अर्ब रुपैयाँले घट्न सक्ने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको अनुमानित विवरणअनुसार यो वर्ष ७ खर्ब १६ अर्ब......

नेपालको रेमिटेन्स एक खर्ब घट्ने विश्व ब्यांकको अनुमान

६ महिना अगाडि

 बैशाख ११- विश्व ब्यांकले यो वर्ष नेपालको रेमिटेन्स १४ प्रतिशत घट्ने अनुमान गरेको छ । प्रवासन र विकाससम्बन्धि संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै ब्यांकले कोरोना भाइरसका कारण संसारभरिको आर्थिक क्रियाकलाप सुस्त भएपछि कामदारको श्रम आय......

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग तीन अर्ब ऋण सम्झौता

७ महिना अगाडि

कोरोना भाइरसक रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग साढे तीन अर्ब रुपैयाँ बराबरको  सहुलियत ऋण लिने भएको छ। कोभिड १९ आपतकालिन,माहामारी,पूर्वतयारी तथा नियन्त्रणका लागि उक्त ऋण दिनका लागि विश्वबैंकको बोर्डले स्विकृत गरिसकेको छ।......

नेपालको आर्थिक वृद्धिदर ५.३५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

७ महिना अगाडि

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ५.३५ प्रतिशतमा सीमित हुने प्रक्षेपण एसियाली डेभलपमेन्ट बैंक (एडीबी)को छ । गत आर्थिक वर्ष नेपालमा ७.१५ आर्थिक वृद्धिदर हासिल भएकोमा कोरोना भाइरस संक्रमणलगायतका कारण यस वर्ष १.८५ ले घट्ने......

तराई विशेषसबै