add post
तराई विशेष

नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !

५ महिना अगाडि

नवलपुर,असार ११ चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी......

बारामा मतगणना सुरु

७ महिना अगाडि

११ वैशाख, बारा । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर......

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

७ महिना अगाडि

११ वैशाख, चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको......

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार बढी मत

७ महिना अगाडि

तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १३ वडाको मत गणना सकिएको छ। १८६६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। वाग्लेले १०२५९ मत पाएका छन्। उनलाई......

सप्तकोशीको तुलसी चौकको भिल्ला २१ मा फगुवा फेस्ट २०७९ हुने

९ महिना अगाडि

  फत्तेपुर, २१ फागुन । रङ्हरुको पर्वको रुपमा मनाइने होली ( फगुवा) पर्वको अबसरमा भिल्ला २१ फगुवा फेस्ट नामको सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सप्तकोसी नगरपालिका ४ तुलसिचौक स्थित रहेको भिल्ला २१......

खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड

११ महिना अगाडि

कारी महतो सवाल– गागल फरे लदाभदी रसिया हेरि हेरि जाई । हे गोरी मुई पुछसो तोर गागल कैसे बिकाई ? कुनै सुन्दर युवती देखेपछि थारु युवक मोहित हुन्छ । त्यसपछि युवतीको मनस्थिति बुझ्न युवकले......

सञ्जय चौधरीको ‘घरपाला मौद’ बोलको थारु गित सार्वजनिक (भिडियोसहित)

१२ महिना अगाडि

सञ्जय चौधरीको ‘घरपाला मौद’ बोलको थारु गित सार्वजनिक भएको छ। गायक चौधरीले लामो समय पश्चात थारु गीत बजारमा ल्याएका हुन् । उनले स्वर दिएको ‘गल्ती छैन मेरो’, ‘हिजो आज’ लगायतका पप गीतहरु चर्चित छन्......

आठौं खिचरा महोत्सवः मौलिक भेषभुषामा आउने दर्शकलाई निःशुल्क प्रवेश

१२ महिना अगाडि

चितवन, मंसिर २४– चितवनमा मात्र नभई देशभर छुट्टै पहिचान भएको खिचरा महोत्सवको तयारी तीव्र पारिएको छ । आउँदो पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने आठौं संस्करणको खिचरा......

सप्तरी ४ का युवा उम्मेदवार सुरेश बने युवाहरुको ढुकढुकी

२०२२-११-०९

सप्तरी, कात्तिक २०– यतिबेला निर्वाचनको माहोल तात्दै गइरहेको छ । आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारहरु पनि घरदैलो अभियानमा व्यस्त छन् । सप्तरी क्षेत्र नं.४......

सप्तरी ४ मा युवा उम्मेदवार सुरेश चौधरी र अरबिन्द्र चौधरीको ९ बुँदे घोषणा पत्र सार्वजनिक

२०२२-१०-१३

सप्तरी, असोज २७– पछिल्लो समय पुराना नेताहरुको गतिविधिबाट दिक्क भएका नेपाली मतदाताहरु नयाँ–नयाँ उम्मेदवारको खोजीमा छन् । यही आवश्यकतालाई मध्यनजर गर्दै युवा जोश जाँगरसहित नयाँ भिजन लिएर चुनावी मैदानमा होमिएका छन् सप्तरीका युवा सुरेश......

1 2 3 29