add post
  • Terai Nepal
  • २०७९ जेष्ठ ५ गते, बिहीबार १३:५६ मा प्रकाशित

बालेन साहलाई पुत्री लाभ

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहलाई आज पुत्री लाभ भएको छ । बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् ।

बालेन निकट श्रोतले जानकारी दिए अनुसार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् । उनका साथीभाइरुले पनि उनलाई शुभ संकेत भन्दै बधाई दिइरहेका छन् ।

तराईसबै