add post
स्थानिय खबर

सडकमा खटिने रौतहटेली सुरक्षाकर्मीको स्वाव टेष्टको माग

२४ घण्टा अगाडि

रौतहट,२७ श्रावण । कोरोना महामारीमा अग्रपंतीमा खटिने रौतहटका सुरक्षाकर्मीको पिसिआर परिक्षणमा सम्बन्धीत निकायले चासो नदिएको गुनासो बढदै जान थालेको छ । सधै अग्रपंतीमा रहेर कोरोनाको कहरमा रातदिन खटने रौतहटका तल्लो दर्जाका सुरक्षाकर्मीले आफुहरुको पिसिआर......

नोबेल अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि

४ दिन अगाडि

विराटनगर । नोबेल अस्पताल विराटनगरले आइतबारदेखि ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि नोबेलको ओपीडी सेवा बन्द गरिएको हो । अस्पतालका निर्देशक डा.राजेश नेपालले शनिबार आकस्मिक तथा अन्तरङ्ग......

सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ३ जनाको एकैदिन मृत्यु

१ हप्ता अगाडि

सप्तरीमा कोरोनाभाइरसकाे जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ। मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना र छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो। जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा ४५......

विराटनगरको न्यूरोको ईमर्जेन्सी कक्ष सिल

२ हप्ता अगाडि

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । एकबर्ष अगाडीदेखी हस्पिटलमा......

जर्जर बाटोमा जोखिमपूर्ण यात्रा

२ हप्ता अगाडि

मिकाइल आलम भण्टाबारी / कोशी ब्यारेजको बाटो हुँदै यात्रा गर्ने सवारीसाधन र पैदलयात्रीले कष्टकर यात्रा गर्दै आएका छन् । भारतीय पक्षको अधीनमा रहेको कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुले वर्षौंदेखि यस्तै समस्या खेप्दै आएका......

विराटनगर भदौ १ गतेसम्म पुनः लकडाउन

२ हप्ता अगाडि

विराटनगर । कोरोना संक्रमण जोखिम बढेपछि विराटनगर महानगरपालिका भदौ १ गते सम्मलाई लकडाउन घोषणा गरिएको छ । शुक्रबार महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज(शुक्रबार) राती १२ बजेदेखि लागु हुने गरि लकडाउन......

बाढीले कैलालीमा हजारौं विस्थापित

२ हप्ता अगाडि

कैलाली,१५ श्रावण । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् । भजनीमा दुई हजार २०० परिवार विस्थापित......

कोसी र विराट अस्पतालका एक चिकित्सकसहित दशजना स्वास्थ्यकर्मी संक्रमित

२ हप्ता अगाडि

विराटनगर । विराटनगरका अस्पतालका कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएको छ । जसको प्रभाव उपचार गराउन आउने विरामीसम्मलाई पर्ने खतरा देखिएको छ । विराटनगरमा १० जना स्वास्थ्यकर्मीसहित १६ जनालाई कोरोनाको संक्रमण मंगलबार पुष्टि भएको......

कोशी अस्पतालको पीसीआर मेशिन बिग्रियो

२ हप्ता अगाडि

विराटनगर । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर......

चितवनमा खुल्यो बजार, ग्राहक नआउँदा भएन व्यापार

२ हप्ता अगाडि

चितवन, साउन १२ लकडाउन खुलेर बजारमा चहलपहल सुरु भयो । तर, व्यापार हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् । पसल खुले पनि ग्राहक नआएको उनीहरुको गुनासो छ । लामो लकडाउनका कारण यस वर्षको असार......

1 2 3 13
तराई विशेषसबै