add post
  • Terai Nepal
  • २०७७ आश्विन २१ गते, बुधबार १९:५७ मा प्रकाशित

बिजुलीका काम गर्ने क्रममा विराटनगरमा एकको मृत्यु

बिराटनगर– ८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । बुधबार विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथीबाट भुईमा बझारिएका थिए । करेन्टको झड्का लागेर भुईमा बझारिएर गम्भिर घाईते भएका चौधरीको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो सवाँ ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तराईसबै