सुर्खेतमा ‘आत्महत्या’ गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि
७ महिना अगाडि
सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी भनिएकी एक महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा आत्महत्या गरेकी भनिएकी ती......
सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ आउँदा
७ महिना अगाडि
बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले......
थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु
८ महिना अगाडि
थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअलमार्फत अनलाईन पत्रकारिता तालिमको आयोजना गरेको हो । थारु पत्रकार संघ नेपालका......
कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२ पुग्यो
८ महिना अगाडि
कोरोना भाइरसक संक्रमित थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ। डोल्पाका ५८ वर्षीय संक्रमितको मृत्यु भएको हो। डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको स्वाब परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान......
क्वारेन्टाइनबाट घर फर्केका युवकको मृत्यु
८ महिना अगाडि
पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा बिहीवार बिहान मृत्यु भएको हो । उनी यही जेठ ९ गते भारतको......
आज राति १२ बजेदेखि कर्णाली प्रदेशका सबै नाका सिल
९ महिना अगाडि
कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण......
कर्णालीमा गाउँ भित्रिएकालाई क्वारेन्टाइनमा राख्न मुश्किल
१० महिना अगाडि
सुर्खेत /दैलेख : कर्णालीमा गाउँ भित्रिएकालाई क्वारेन्टाइनमा राख्न मुश्किल भएको छ। भारत र देशका अन्य सहरबाट गाउँ पुगेकाले क्वारेन्टाइनमा बस्न नमानेपछि जटिलता उत्पन्न भएको हो। कोरोनाको संक्रमण रोक्न १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भए......