add post
  • Terai Nepal
  • २०७७ भाद्र ५ गते, शुक्रबार १६:२३ मा प्रकाशित

बिरेन्द्र चौधरीको थारु म्युजिक भिडियो “मन परलउ मोर” सार्वजनिक (भिडियो सहित)

 

चितवन, भदौ ५ गते। गायक बिरेन्द्र चौधरीको युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “मन परलउ मोर” सार्वजनिक भएको छ।

बिरेन्द्र चौधरीले चितवन थारु भाषामा रहेको गीत “मन परलउ मोर” को सार्वजनिक भएको भिडियोमा नव कलाकार सुरज र कृपा चौधरीको अभिनय रहेको छन् भने भिडियो लाई फिलिप चौधरीले निर्देशन गरेको छन्। बिरेन्द्र चौधरीको शब्द, संगीत र स्वर रहेको गीतमा भिखु चौधरीले क्यामेरामा साथ दिएका छन् भने ज्ञानेन्द्र चौधरीले सह निर्देशक गरेका छन् ।

तराईसबै