बिरेन्द्र चौधरीको थारु म्युजिक भिडियो “मन परलउ मोर” सार्वजनिक (भिडियो सहित)
चितवन, भदौ ५ गते। गायक बिरेन्द्र चौधरीको युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “मन परलउ मोर” सार्वजनिक भएको छ।
बिरेन्द्र चौधरीले चितवन थारु भाषामा रहेको गीत “मन परलउ मोर” को सार्वजनिक भएको भिडियोमा नव कलाकार सुरज र कृपा चौधरीको अभिनय रहेको छन् भने भिडियो लाई फिलिप चौधरीले निर्देशन गरेको छन्। बिरेन्द्र चौधरीको शब्द, संगीत र स्वर रहेको गीतमा भिखु चौधरीले क्यामेरामा साथ दिएका छन् भने ज्ञानेन्द्र चौधरीले सह निर्देशक गरेका छन् ।
तराईसबै
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
१ महिना अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि